सप्तरी/भदौ १४ गते।सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।सप्तरी महदेवा गाउँपालिका. वडा नं.१ पकरी का बेचन सदाको श्रीमती ५३ वर्षिया अमिरका सदाको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।
पानी लिन भनी कल तर्फ जाने क्रममा मोटरमा जोडीएको बिजुलीको तारमा खुट्टा पर्न गई तार सट भई करेन्ट लागी घाईते भई उपचारको लागी गजेन्द्र नारायण सिह अस्पताल राजबिराज सप्तरीमा ल्याएकोमा उपचारको क्रममा ज्यान गएको छ ।
यता मृ तक ला श कानुन बमोजिम लास जाँच मुचुल्का समेतको कार्य सम्पन्न भई पोष्ट मार्टम कार्य गरी परिवारजनलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जनाएको छ ।














Discussion about this post