nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : लहानको मेयर साहको डिजाईनमा तोड्फोड र अभद्र व्यवहार गरेको यातायात ब्यवसायीको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०७८, ११:२४ मध्यान्ह
सिरहा : लहानको मेयर साहको डिजाईनमा तोड्फोड र अभद्र व्यवहार गरेको यातायात ब्यवसायीको आरोप

महेश सिंह/सिरहा-लहान/भदौ १३ गते ।यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिवार देखि चरणबद्व रूपमा निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी र लहान ट्राफिक प्रहरीविरुद्ध उनिहरुले प्रदर्शन गरिरहेका छन् ।

बिहिवार प्रहरीहरुले आधिकारिक रुपमा कुनै सूचना नदिई आफुहरुको काउण्टर भित्रबाट लाखौ मुल्य बराबरको सर – समान र कागजातहरु जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ । कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकिय रुपान्तरणमा दिउँसो एकहुलमा आई उक्त समानहरु एक्कासि लुटेर लगेको मजदुरहरुले बताएका छन् । कुनै पनि अफिसको कागज र समानहरु बर्दी लगाएर लग्नु अपराध भएको उनिहरुको ठहर छ ।

लहानका मेयर मुन्नी साह सुडि साबको डिजाईनमा पटक पटक लहानका यातायात ब्यवसायीहरुलाई नगर प्रहरी , ट्राफिक प्रहरीले दु:ख दिने गरेको सगरमाथा बस ब्यवसायी प्रालि लहानले जनाएको छ ।प्रालिका सम्पुर्ण पदाधिकारीहरुले शुक्रवार लहान -८ स्थित आफ्नै निजि कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो ।

सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने गरेको उनिहरुको बुझाई छ । मेयर ज्युको अगाडि लहानको बुद्दिजिवीहरु केही हैन , उनी मात्र लहानमा नमुना पिस ब्यक्ति भएको सामुहिक रुपमा ब्यवसायीहरुले आक्रोश पोखे ।
मेयर साब धेरै ज्ञानी मान्छे हो , उहाँको अगाडी लहानमा कोई बुद्धिजीवी र पढेलेखेको मान्छे नै छैन्, व्यंग्यात्मक तरीकाले नाम नखोल्ने शर्तमा एक जना बस ब्यवसायीको भनाई छ । , पटक पटक बस पार्कलाई ब्यवस्थित गर्न नगरपालिका र यातायात व्यावसायी बिचमा औपचारिक र अनौपचारिक रुपमा सहमति भएको हो , हामी नगरपालिकाले बसपार्क ब्यबस्थित गर्न तयार छौ ,प्रालि लहानका अध्यक्ष हरीनारायण यादवले बताए, ` तर यात्रुलाई सुबिधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी ब्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने – काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हौ त्यो हाम्रो ब्यक्तिगत अफिस जस्तै हो ।,

काठमाडौको कलन्कीमा बसपार्क छ भने काउन्टर कोटेश्वर मा छ यदि बिर्सिनु भको छ भने मेयर साहव र प्रहरीलाई हामी स्मरण गराउन चाहन्छौ, अर्का ब्यवसायी अच्युत काफ्लेले बताए । मागको सुनवाई नभएसम्म लामो तीन सुत्रीय कानुन सम्बत माग राख्दै आन्दोलन चलीरहने उनिहरुले सम्मेलन मार्फत बताएका छन् ।

जायज मागको सम्बोधन हुनुपर्छ नाजायज माग हामी उठाउदैनौ र राखदैनौ संयुक्त रात्रीकालिन सेवा काउन्टका शम्भुचौधरीले बताए । बसपार्क जहाँ भएपनी हामिलाई मतलब छैन हामी ब्यवस्थित गर्न र नगर पालिकालाई सहयोग गर्न तयार छौं पुनः ब्यवसायीहरुले दोह्र्याए । यात्रुलाई सुविधा दिने बैकल्पिक पार्कहरु ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क ब्यबस्थित हुने र यात्रुहरुको अधिकार सुरक्षित रहने उनिहरुले तर्क गरेका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि