बारा/भदौ १२ गते।बारामा १५ वर्षीया बालिका ब ला त्का र गरेको आरोपमा प्रहरीले एकजनालाई प क्रा उ गरेको छ ।
प क्रा उ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने वर्ष २१ को सुजित कुमार साह छन् ।
उनले १५ वर्षीया बालिकालाई विगत ८ महिनादेखि ललाई फकाई ज ब र्ज स्ती क“र“णी गर्दै आएको र ७ महिनाको गर्भ समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
साहलाई बिहीबार पक्राउ गरी ज ब र्ज स्ती क“र“णी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।














Discussion about this post