nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : बोदे बर्साईनमा तस्करीमा संलग्न सशस्त्र प्रहरीका जवान प क्रा उ बचाउन सशस्त्र प्रहरी सक्रिय

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ११, २०७८, १२:३३ मध्यान्ह
सप्तरी : बोदे बर्साईनमा तस्करीमा संलग्न सशस्त्र प्रहरीका जवान प क्रा उ बचाउन सशस्त्र प्रहरी सक्रिय

उमेश कुमार साह/सप्तरी/भदौ ११ गते।सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर–६ स्थित बिहुल खोलामा भारतबाट अबैध रुपमा तसस्करी गर्ने एक सशस्त्र प्रहरी जवान सहित दुई जनालाई प क्रा उ गरेको छ ।

पक्राउ पर्नेमा ६ नम्बर गण दरबन्दी भएका सशस्त्र प्रहरी जवान नन्दकिशोर साह रहेको छ । प्रदेश नम्वर–३ सशस्त्र प्रहरीमा दरबन्दी रहेका जवान बिरेन्द्र साह फ रा र भएका छन् । स ८ प ८४३१ नम्बरका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

छुट्टीमा बोदेबरसाईन नगरपालिका –६ खमगरा मल्हनिया घर आएको बेला एसपीको घुमुवा हुँ भनी आतंक मच्चाउदैँ सर्वसाधारणबाट मोटो रकम असुल गर्दै आएको आरोप स्थानीयवासीहरुले लगाएको छ । सोही वडा घर भएका हारुन रैन र अनबारुल मियाँलाई पनि प क्रा उ गरेका थिए ।

सशस्त्र बल बोर्डर आउट पोष्ट शुभरनपट्टी सप्तरीका सशस्त्र प्रहरी नायब निरीक्षक अंगत हरिजन दास नेतृत्वको टोलीले बुधवार राती करीब दश बजे गस्तीमा रहेको बेला सामग्री सहित उनीहरुलाई प क्रा उ गरेको थियो । प क्रा उ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ सँग तसस्कर प क्रा उ बारे जानकारी लिदा आफुलाई केही जानकारी नभएको र कसैलाई प क्रा उ नगरेको बताए । उनले भने यो हवादारी मात्रै हो । सशस्त्र बल बोर्डर आउट पोष्ट शुभरनपट्टी सप्तरीका सशस्त्र प्रहरी नायब निरीक्षक हरिजन दासले यहाँबाट सुचना दिन नमिल्ने भएकाले उतै एसपी डिसपी सँग लिन अनुरोध गरे ।

सशस्त्र प्रहरी नायब निरीक्षक दास नेतृत्वको टोलीले स८प ७६६५ मोटरसाइकल र सामग्री सहित उनीहरूलाई प क्रा उ गरि ६ नम्बर गण राजविराजको जिम्मा लगाएको श्रोतले बताउछन् ।

तस्करी बारे पोल खुल्छ वा तस्कर प्रहरी जवान नन्दकिशोर साहलाई बचाउनको लागी संलग्न दुई जनालाई छाडेका छन् । भारतबाट मोटरसाइकलमा कपडा ल्याई रहेका थिए । सशस्त्र प्रहरीका टोलीलाई देखन साथ कपडा लुकाएका थियोे ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!