nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दोहोरो नागरिकताको आरोपमा सप्तरीबाट एक जना प क्रा उ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०७८, ६:५६ मध्यान्ह
दोहोरो नागरिकताको आरोपमा सप्तरीबाट एक जना प क्रा उ

मनोहर पोखरेल/राजविराज/भदौ ९ गते।सप्तरीबाट नागरिकता लिएका एक जनाको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई मङ्गलबार पक्राउ गरिएको छ। दोहोरो नागरिकता लिएको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बस्ने फेकु मण्डल अमातको छोरा प्रमोदकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। 

नेपाली नागरिकता, मतदाता परिचय पत्रका साथै भारतीय आधारकार्ड फेला परेपछि मण्डललाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको सहायक सिडिओ नाथु साहले जानकारी दिए। ‘मण्डलको साथबाट नेपाली र भारतीय दुबै परिचयपत्र बरामद भयो।’ सहायक सिडिओ साहले भने– ‘दुईवटै परिचयपत्रमा उल्लेख भएको नाम, ठेगाना र तस्बिरको आधारमा उनी दुवै देशको नागरिक रहेको बुझिएकाले पक्राउ गरिएको हो।’

मण्डलले जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ०६२ भदौ १७ गते नागरिकता प्रमाण पत्र लिएको देखिन्छ। जन्म मिति ०४६ जेठ २३ गते रहेको मण्डलको नागरिकता प्रमाणपत्र नम्बर नम्बर ६६७३ र मतदाता परिचय पत्र ०६७४५८७४ रहेको छ।

यस्तै मण्डलसँग फेला परेको भारतको आधारकार्डमा पिप्रा खुर्द बिष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। भारतीय आधार कार्डको नम्बर ७५२७१४७९७९८३ रहेको छ। दुबै देशको परिचयपत्रमा नाम, बुवाको नाम र तस्बिर एउटै मानिसको रहेको छ।

भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेपछि दोहोरो नागरिकता लिएको आरोपमा मण्डलमाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरी जनाएको छ। मतदाता पचिचय पत्र र आधारकार्ड एकसाथ भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले नेपाली नागरिकता पनि लिएको खुलेपछि प्रशासनले नागरिकता पनि बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलको हस्ताक्षरमा ०६२ भदौ १७ गते जारी नागरिकताको प्रतिलिपी उनले ०७७ पुस १७ गते निकालेका हुन्। प्रतिलिपीमा तत्कालिन प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरको हस्ताक्षर छ। 

पक्राउ परेका मण्डलले भारतमा मजदुरी गर्दा आफूसहित धेरै जनाले भारतीय आधार कार्ड बनाएको बताएका छन्। अनुसन्धानको दायरा फराकिलो बनाउँदै मण्डललाई दोहोरो नागरिकता लिएको कसूरमा नागरिकता ऐन २०६३ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतबाट मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी माधवप्रसाद काफ्ले जानकारी दिए।-अन्नपूर्ण पोस्ट बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!