सिरहा/भदौ ९ गते। सिरहा प्रहरीले प्रति बन्धित लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका-१३ असारे बाट दुई केजी ८ सय ग्राम गाँजा सहित स्थानीय ५० वर्षिय गोपाल तामाङ्गलाई नियन्त्रणमा लिएको हो ।
सूचना पाएर त्यहाँ पुगेका प्रहरीले घरमा खान–तलासी गर्दा सो परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढोथोकिले जानकारी दिए । नियन्त्रणमा लिएका तामाङ्गलाई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भईरहेको जनाएको छ ।
सिरहा : लागूऔषध गाँजासहित एकजना प्रहरीको नियन्त्रणमा

Discussion about this post