nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीमा तीन दिन देखी बे प त्ता युवती मृ त भटिएपछी आफन्तद्वारा लालबन्दीमा प्र द र्श न, सडक जाम २ घण्टा पछि खुल्यो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०७८, ३:१७ मध्यान्ह
सर्लाहीमा तीन दिन देखी बे प त्ता युवती मृ त भटिएपछी आफन्तद्वारा लालबन्दीमा प्र द र्श न, सडक जाम २ घण्टा पछि खुल्यो

सर्लाही/भदौ २ गते।तीन दिन देखी बेपत्ता युवती मंगलवार राती सर्लाहीको लालबन्दी–१७, रानीगंजमा मृ त भेटिए पछि उनका परिरवार र आफन्तले बुधावार मध्यन्ह १२ बजे बाट गरेको पूर्व पश्चिमम राजमार्गको चक्काजाम २ घण्टा पछि खुलेको छ ।

किशोरीको ब ल त्का र पछि ह त्या भएको दावीगर्दै मृ त क का आफन्तले दोषीलाई कारवाहीको माग गर्दै चक्का जाम गरेका थिए । आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट ईलकका प्रहरी कार्यालय अगाडि नाराबाजीसहित टायर बालेर राजमार्गमा अवरोध गरिरहेका थिए ।

साउन ३१ गते रातीदेखि बे प त्ता भएकी रानीगंज डाँडाटोलका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राती मृ त भेटिएकी थिईन । मृ त क युवतीको श व घर भन्दा करिब ३ किलोमिटर उत्तर पश्चिम कालिन्जोर खोलाको मोडिमा भेटिएको थियो ।

युवती मृ त्यु को घट्ना शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ । यस सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

बाल अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहसमक्ष १० बुँदे मागसहितको अनुरोधपत्र सार्वजनिक

बाल अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहसमक्ष १० बुँदे मागसहितको अनुरोधपत्र सार्वजनिक

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि