nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : ट्राफिक नियमकाे खिल्ली उडउँदै जनप्रतिनिधि

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २६, २०७८, ३:४३ मध्यान्ह
प्रदेश २ : ट्राफिक नियमकाे खिल्ली उडउँदै जनप्रतिनिधि

सर्लाही/श्रावण २६ गते। जिम्मेवार पदमा रहेर देश र जनताको लागि काम गर्ने जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारी र तिनका नातेदारले नै ट्राफिक नियमको धज्जी उडाएको पाइएको छ ।

समाजको नेतृत्व गर्ने स्थानीय सरकार प्रमुखका आफन्तहरु उनीहरुको पदको र्वाफ देखाउनकै लागि पनि ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन चलाएको पाइएको छ । चुनाव जितेपछि गाउँपालिका तथा नगरपालिकाबाट कार्यालयको कामको लागि दिएको सरकारी नम्बर प्लेटको मोटरसाइकल सर्लाहीका धेरैजसो वडाध्यक्षहरुले आफ्ना नजिकका नातागोतालाई चलाउन दिने गरेका छन् ।

यसरी चलाउन भनि दिएको सरकारी मोटरसाइकल कार्यालयको काममा प्रयोग हुनुको साटो ब्यक्तिगत काममा प्रयोग हुने गरेको छ । ति मोटरसाइकलहरु घर खेतको कामदेखि जन्ती जान र नेपालबाट भारत र भारतबाट नेपालमा सामानहरु ओसारपसारको काममा प्रयोग भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

हेलमेट समेत नलगाई मोटरसाइकल चलाउने क्रम पनि जिल्लामा अहिले बढेको छ । सहरी क्षेत्रमा हेलमेट लगाए पनि गाउँघरमा कोहीकोहीले मात्र हेलमेट लगाएर मोटरसाइकल चलाउने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए । जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणी तथा पश्चिमी भेगका अधिकांश ठाउँमा यस्तो समस्या देखिएको हो । सो क्षेत्रका अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरु कार्यालय जाँदा होस् अथवा अन्य कुनै सार्वजनिक कार्यक्रममा जाँदा हेलमेट नलगाइ जाने गरेका छन् ।

पूर्व पश्चिम राजमार्ग बाहेक भित्री गाउँका सडकमा खासै सवारी चेकजाँच नहुने भएकोले ट्राफिक नियम उल्लघंन गर्नेहरु बढेका हुन् । जिम्मेवार जनप्रतिनिधीहरुले नै नियम कानुनलाई लत्याइरहेका कारण समाजमा गलत सन्देश गइरहेको जानकारहरुले बताएका छन् ।

सर्लाहीको ग्रामीण भेगमा कागजपत्र नबोकी र हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउँदा दैनिक जसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरले बताएको छ । कागजपत्र नै नभएका र नम्बर प्लेट समेत नलेखिएका सवारीहरु खुलेयाम रुपमा गुड्दा दुर्घटना भएपछि पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन समेत मुस्किल पर्ने गरेको ट्राफिक प्रहरीले बताए ।

नेपालपोस्ट डेलि बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!