nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०७८, ८:२१ मध्यान्ह
प्रदेश २ : विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार

सन्तोष यादव/जनकपुरधाम/श्रावण २४ गते।औरही गाउँपालिका ६ धनुषाकी १६ वर्षीया अविवाहित पूजा मण्डल (नाम परिवर्तन)ले बच्चा जन्माएकी छन् । आपसमा प्रेम भएपछि रिलेशनसिपमा बसेका उनका प्रेमी रवीन्द्र मण्डल भने पूजा गर्भवती भएदेखि नै फरार छन् ।

पूजाले आमासँग रवीन्द्रसँगको सम्बन्धबारे गर्भवती भएपछि जानकारी गराएकी थिइन् । आमाले सामाजिक अगुवाको सहयोगमा पूजालाई रवीन्द्रको जिम्मा लगाउने प्रयास गरिन् । रवीन्द्रको परिवारले पूजालाई स्वीकारेनन्, तर टेलिफोनमा रवीन्द्रले आपसमा सम्बन्ध भएको स्वीकारे । त्यसपछि रवीन्द्र सम्पर्कमा नआएको पूजाले बताएन् ।

अहिले पूजा र बच्चाको बिचल्ली भएको छ । तीन वर्षअघि नै उनको बुवाको निधन भइसकेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नपाएपछि अल्पआयूमै पूजाको बुवाको निधन भएको थियो ।

अहिले घरमा कोही कमाउने छैन । घर चलाउन पनि मुस्किल छ । आमा पूकारीदेवी मण्डल मजदुरी गरेर जसोतसो घर चलाउँछिन् । छोरी पूजाले बच्चा जन्माएपछि लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको छ आमा पूकारीदेवीलाई ।

पूजाले आफूलाई गर्भवती बनाएर छाडेपछि रवीन्द्रविरुद्ध ईलाका प्रहरी कार्यालय औरहीमा उजुरी दिएकी थिइन् । त्यहाँका प्रहरीले कुनै चासो देखाएनन् । पछि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गराइन् । तर रवीन्द्र पक्राउ नपरेपछि प्रहरीले केही गर्न सकेका छैन ।

ऋण काडेर अस्पतालको शुल्क तिरे

पूजाको अपरेशन गरी बच्चा निकालिएको हो । अपरेशन गर्ने पैसा नभएकाले निकै कठिन भएको पूजाले बताइन् । ‘सयकडा चार रुपैयाँ ब्याजमा ६० हजार ऋण खोजेर अस्पतालको बिल तिरियो’ पूजा भन्छिन्, ‘अहिले अहिले हाम्रो बिचल्ली भएको छ ।’

रवीन्द्रका कारण समाजमा लज्जित भएर बाँच्नुपरेको पूजा बताउँछिन् । उनले भनिन्, ‘रवीन्द्रका कारण म बर्बाद भएँ । अब मसँग कसले बिहे गर्छ ? म उहाँसँगै बस्न चाहन्छु ।’ रवीन्द्रले आफूलाई अपनाउन चाहे पनि उनका आमा–बुवाले नमानेको उनको भनाइ छ ।

आमा पुकारीले पनि छोरीलाई रवीन्द्रको घरमा बस्ने वातावरण मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेकी छन् । ‘छोरीको गर्भ फालेर अरु केटासँग बिहे गरिदिनुस् भनेर रवीन्द्रका आमाबुवाले ५ लाख रुपैयाँसम्मको प्रलोभन दिएका थिए’, उनले भनिन्, ‘तर छोरीलाई गर्भवती बनाउने रबिन्द्रसँगै बिहे गर्ने अडान लिएँ । अहिले पनि म त्यहीं भन्छु ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले रवीन्द्रविरुद्ध अदालतमा जर्वजस्ती करणी वा नाताकायम सम्बन्धी मुद्दा दिन सकिने बताए । ‘यदि किशोरीले माइतमै बसेर बच्चा हुर्काउन चाहेकी छन् भने अदालतमा जर्वजस्ती करणी मुद्दा दर्ता गराउन सक्छिन् । र केटासँग बस्न चाहेको अवस्थामा नाता कायम गराउनेसम्बन्धी मुद्दा हाल्नुपर्छ । त्यसपछि डिएनए परीक्षण गराएर नाता प्रमाणित गराउँछ ।’

नेपाल प्रेस बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!