nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा सशस्त्र प्रहरी बल नेपाल बिओपि सुभरनपट्टीको उद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २१, २०७८, ६:३२ मध्यान्ह
सप्तरीमा सशस्त्र प्रहरी बल नेपाल बिओपि सुभरनपट्टीको उद्घाटन

उमेश कुमार साह/राजबिराज/साउन २१ गते। सप्तरीको बोदेबर्साई नगरपालिका वडा नम्बर ९ सुभरनपट्टीमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट आफ्नै भवनमा संचालनमा आएको छ । बोदेबर्साईन नगरपालिकाको सहयोगमा नवनिर्मित भवनको बिहिवार एक समारोहका बिच उद्वघाटन गरिएको हो।

भवनको बोदेबर्साईन नगरपालिकाका प्रमुख आतेश सिंहले उद्वघाटन गरे । बोदेबर्साईन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तस्सी यादवको अध्यक्षतामा आयोजित कार्यक्रम बोल्दै नगर प्रमुख सिंहले सशस्त्र प्रहरीको भवन उद्वघाटन गर्नु पाउदा खुशी महुसुस भएको बताए ।

नगरको शान्तीसुरक्षा कायम राख्न सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको चर्चा गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहेको नगरप्रमुख सिंहले भवन निर्माणले शान्ति सुरक्षाका लागि थप सहज भएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी सप्तरीका प्रमुख राजु श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बोदेबर्साईनका ईन्चार्ज जय प्रकाश साह , पत्रकार उमेश कुमार साह लगायतका स्थानीय जनप्रतिनिधि र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरि कार्यसम्पादन हुँदै आएको र बोदेबर्सान नगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माणका लागि १३ कठ्ठा जग्गा समेत उपलब्ध गराएको आउट पोष्ट सुभरनपट्टीका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि