nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कियारा आडवाणी ‘शेर शाह’का कारण चर्चामा,अभिनेत्री बन्नु पहिला यस्तो काम गर्थिन कियारा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २१, २०७८, १२:१० मध्यान्ह
कियारा आडवाणी ‘शेर शाह’का कारण चर्चामा,अभिनेत्री बन्नु पहिला यस्तो काम गर्थिन कियारा

एजेन्सी।कियारा आडवाणी बलिउडकी स्टाइलिस अभिनेत्रीमा गनिन्छिन् ।  ‘कबीर सिंह’फिल्मबाट बलिउडमा प्रवेश गरेकी कियाराले केही हिट फिल्ममा काम समेत गरेकी छिन् । उनले पहिलो फिल्म ‘कबिर सिंह’बाट नै चर्चा कमाएकी थिइन् ।

उनी अहिले चलचित्र ‘शेर शाह’का कारण चर्चामा छिन् । यस चलचित्रमा उनको सुन्दरता र प्रेमी सिद्धार्थ मल्होत्रासँगको अनस्क्रिन केमेस्ट्रीका कारण पनि सबैको ध्यान तान्न सफल भएकी छन् । यो फिल्म कारगिलको युद्धका सिपाही शहीद विक्रम बन्नाको जीवनमा आधारित छ । सिद्धार्थले विक्रम बन्नाको भुमिका निभाएका छन् । उनले पनि यो चलचित्रलाई निकै प्रतिक्षा गरिरहेकी छन् ।

फिल्म क्षेत्रमा प्रवेश गर्नुपुर्व उनी प्ले स्कुलमा बच्चाहरुलाई सम्हाल्ने काम गर्थिन् । कियारा आफैले एक अन्तर्वाताको क्रममा यस्तो खुलाशा गरेकी हुन् । उनले आफ्नी आमाको प्री–स्कुलमा काम गर्ने बताएकी छिन् । उनी बिहान ७ बजे स्कुल पुगेर बालबालिकालाई हेरविचार गर्न पुग्थिन् । उनले बच्चाहरुलाई नर्सरीको कविता सुनाउने, अल्फाबेट्स सिकाउने गरेको बताएकी छिन् ।

कियारा पछिल्लो समय चलचित्रसँग सम्बन्धित विभिन्न सामग्री सामाजिक सञ्जालमा पनि सेयर गर्दै आइरहेकी छन् । उनले फिल्मका विभिन्न सामग्रीसँगै आफ्नो फेसनेवल तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन् ।

पछिल्लो समय उनले लगाएको दुई लाख १७ हजारको गाउनले चर्चा पनि निकै भइरहेको छ । यस सेतो रंगको पहिरनमा उनी निकै सुन्दर देखिएकी छन् । उनको सुन्दरता सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Tags: बलिउड

Discussion about this post

Related Posts

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

परराष्ट्रका सहसचिव भट्टराइ पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!