nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : तीन वर्षदेखि बेपत्ता बालिका परिवारको जिम्मा लगाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०७८, १२:१८ मध्यान्ह
प्रदेश २ : तीन वर्षदेखि बेपत्ता बालिका परिवारको जिम्मा लगाइयो

सप्तरी/श्रावण २० गते।तीन वर्षदेखि घरबाट हराएर बेपत्ता भएकी १५ वर्षीया बालिकालाई मंगलबार सप्तरीको राजविराजमा अभिभावकको जिम्मा लगाइएको छ ।

पर्साको वीरगञ्जबाट हराएकी वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरकी १५ वर्षीया बालिकालाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आमा सायदा खातुन र दाजु सैफ आलमको जिम्मा लगाइएको हो ।

भारतको विहार सुपौलस्थित जिल्ला बाल संरक्षण इकाइले फेला पारी बालिकालाई ०७५ मङ्सिर ११ गतेदेखि संरक्षणमा राखेको थियो । बाल संरक्षण इकाइको निरन्तरको मनोविमर्शपछि बालिकाले घर जाने बताएकी थिइन् । बालिकाको वीरगञ्जस्थित घरको खोजी गर्दै बाल संरक्षण इकाइले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गर्दै सेतु सामुदायिक विकास तथा अधिकार मञ्चसँग सहयोग मागेको थियो ।

मञ्चको आग्रहमा बाल संरक्षण इकाइले सप्तरीको सीमाक्षेत्र कुनौलीमा ल्याइ बालिकालाई जिम्मा लगाएको मञ्चका अध्यक्ष जंगबहादुर सिंहले बताए । बालिकाकी आमालाई बालिका जिम्मा लिन वीरगञ्जबाट राजविराज झिकाइएको र जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको उनले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेको बताएकी सायदाले ऋणकर्जा गरेर बसबाट आएको बताइन् ।

आलमका अनुसार बालिका बेपत्ता भएको केही महिनामै बुवा हसमुलाह मियाँको रक्तचापका कारण मृत्यु भयो । बालकैमा विवाह भएकी दिदीको समेत मृत्यु भएको बताएका आलमले घरमा आमा र भाई रहेको बताए । सायदाका अनुसार घर परिवारका कोही अभिभावकसँग पनि नसोधेर तीन वर्षअघि बालिका अचानक घरबाट हिंडेकी थिइन् ।

मामाघरका लागि हिंडेकी बालिका नाजरिनले अलमलिएर भारतमा अलपत्र परेको र जिल्ला बाल संरक्षण इकाइ सुपौलले संरक्षण दिएको बताइन् ।

बेपत्ता बालिकाको घरपरिवार एक वर्षअघि नै पत्ता लागे पनि कोभिड–१९ का कारण ल्याउन नसकिएकोमा निषेध आदेश खुकुलो भएपछि घरपरिवारको जिम्मा लगाउन भारतबाट बालिकालाई झिकाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।

अन्नपूर्ण पस्ट बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि