nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कस्तो फिल्म बनाउँथे राज कुन्द्रा ? एकसाथ काम गरेकी अभिनेत्रीले खोलिन् यस्तो राज

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ९, २०७८, ८:१० मध्यान्ह
कस्तो फिल्म बनाउँथे राज कुन्द्रा ? एकसाथ काम गरेकी अभिनेत्रीले खोलिन् यस्तो राज

एजेन्सी।राज कुन्द्राको ‘अ श्लि ‘ल फिल्म’ निर्माण गरेको आरोपमा पक्राउ परेपछि राजसँगै अभिनेत्री गहना वशिष्ठको नाम पनि चर्चामा आएको छ । गहनामाथि पनि ‘ए”ड ल्ट फिल्म’, सामूहिक ब “ला “त्का “र जस्ता आरोपहरु लागेका थिए । उनी केही महिनाअगाडि मात्रै जेलमा थिइन् ।

भारतीय अनलाइन आज तकसँग गहनाले राज कुन्द्राको विषयमा खुलासा गरेकी छन् । उनले भनेकी छन्, ‘म हाल मुम्बईभन्दा बाहिर छु । मानिसहरु राज कुन्द्राले बनाएका फिल्महरु ‘पो “र्न’ भएको बताउँदै आएका छन् । तर कुनै पनि फिल्म पो”र्न होइन । उक्त फिल्महरु धेरै नै बोल्ड र एरोटिक फिल्महरु हुन् । जुन पोर्नको क्याटेगोरीमा आउँदैन । राज कुन्द्राको फिल्मलाई गलत तरिकाले व्याख्या गरिएको छ । म यत्ति भन्छु कि फिल्म नहेरी पो”र्न भन्नु गलत हो । उनका फिल्महरु देखाएर मानिसहरुलाई निर्णय लिने अधिकार दिए हुन्छ ।’

गहनाले राजसँग काम पनि गरेकी छिन् । उनले भनिन्, ‘मैले राज कुन्द्रासँग तीन फिल्ममा काम गरेकी छु । मैले उनको फिल्ममा सहज तरिकाले काम गरेकी थिएँ । उनले ममाथि कहिल्यै पनि प्रेसर दिएनन् । उनले कहिल्यै कुनै कुरा लुकाएनन् पनि । पेपरमा एउटा कुरा र सेटमा अर्को कुरा कहिल्यै गरेनन् । निकै व्यवसायिक तरिकाले काम गरेका हौँ । मैले जति पनि काम गरे ती फिल्महरु पोर्न हैनन् । अझ भनौँ धेरै एरोटिक पनि थिएनन् । 

उनले अगाडि भनिन्, ‘जब मैले अभिनेत्रीको रुपमा काम गरेँ । उनले ममाथि कुनै पनि दबाब दिएका थिएनन् । राजले युवतीहरुलाई फोर्स गरे भन्ने कुरा म मान्न तयार छैन । मलाई पाँच महिनाका लागि जेलमा हालिएको थियो । म जुन दिन सेटमा भेटिएँ भनिएको थियो त्यो दिन म सेटमा नै थिइन । मलाई अदालतले ७ तारिखका दिन बोलाएको थियो । ५ तारिखका दिन म दिनभर प्रहरी चौकीमा थिएँ । मेरोविरुद्ध कुनै पनि प्रमाण नभेटिएपछि मलाई छोडिदियो । यसैगरी, राज कुन्द्रामाथि पनि गलत आरोप लगाइएको छ ।’

Tags: बलिउड

Discussion about this post

Related Posts

बक्स अफिसः सबैभन्दा बढी कमाउने लालीबजार, कम कमाउने कुम्भ

बक्स अफिसः सबैभन्दा बढी कमाउने लालीबजार, कम कमाउने कुम्भ

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!