nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अविरल वर्षासँगै प्रदेश २ का विभिन्न स्थान जलमग्न (तस्बिरहरु)

सजिलो पोस्ट सजिलो पोस्ट
असार १९, २०७८, ८:५४ मध्यान्ह
अविरलको बर्षाले  जनकपुरधाम उपमहानगरपालिका जलमग्न(फोटोफिचर)

जनकपुरधाम,असार १९ गते। अविरल वर्षाका कारण प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेशका विभिन्न स्थान जलमग्न भएको छ । जनकपुरधाम उपमहमानगरपालिकाद्वारा एकीकृत शहरी विकास परियोजना अन्तर्गत ऋणको सहयोगबाट विकास निर्माण गरिएको ढल तथा नालामा पानी निकास हुन नसक्दा सडकदेखि घरसम्म पानी पसेर जनजीवन प्रभावित बनेको छ । 

ढलमा पानी निकास अवरूद्ध हुँदा मधेश भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न भएको छ । त्यस्तै धनुषाको ढल्केबर सतह हिसाबले उच्च स्थानमा पर्छ । तर वर्षाको पानी पूर्व–पश्चिम राजमार्ग भएर बग्दा सयौं घर डुबानमा परेको छ । बर्षाको पानी बग्न बनाइएको नाला जाम हुँदा ढल्केबरस्थित राजमार्ग भएर पानी बगिरहेको हो । 

सडक डिभिजन कार्यालय जनकपुरले करिब २ करोड रुपैयाँ खर्चेर एक किलो मिटरसम्म  नाला निर्माण गरेको छ । वर्षाको पानी सहज रुपमा पूर्वमा रहेको बसही खोलामा बग्नका लागि सो नाला निर्माण गरिएको हो । तर नाला फोहर र माटोले पुरिएपछि ढल्केवरमा यस्तो अवस्था आएको हो ।

यसैगरी पर्सा सदरमुकाम विरगंज क्षेत्र समेत डुबानमा परेको छ । बिहीबारदेखि परेको अविरल वर्षाले वीरगंजको मुख्य बजार आदर्शनगर सहित विभिन्न वडा समेत डुबानमा परेको हो । यस्तै पर्साको र्सिसिया खोलामा आएको बाढीले खोला नजिकका विभिन्न वडा डुबानमा परेको छ ।  खोलाको बहाव निरन्तर बढिरहेकाले थप जोखिम रहेको स्थानीयले जनाएका छन् ।  वर्षापछि छपकैया, आदर्शनगर, रानीघाट, गहवा, रामटोल, श्रीपुरलगायतका क्षेत्र डुबानमा परेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय क्षेत्र समेत पानीको बहावले डुबानमा छ । ढल तथा नालाको सहज निकास नहुदाँ वर्षाको पानी सडकमा लाग्दा जलमग्न बन्नुका साथै यातायात समेत प्रभावित छ । 
त्यस्तै लगातारको भारी वर्षाको कारण महोत्तरीको रातो नदीको तटबन्ध खतरामा रहेको छ ।  तटबन्ध खतरामा रहेपछि अहिले उद्धार कार्यका लागि महोत्तरीको विभिन्न डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

तटबन्धको अधिकांश भाग पानीको बहावले भत्किसकेको हुँदा सुरक्षा टोलीले प्राविधिकहरूसँग सल्लाह लिई उद्धार कार्य अघि बढाउने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाएको छ । अहिले सो क्षेत्रमा तत्काल प्लास्टिकको बोरामा माटो हालेर कटान रोक्ने प्रयास भइरहेको उनले बताए ।

सदरमुकाम जलेश्वर समेत वर्षातको पानीले गर्दा जलमग्न भएको छ । यस्तै पिपरा, सिरसिया, सिमरदही, मटिहानीको बरदाहा क्षेत्र र सो आसपासका वस्तीहरुमा लगातार वर्षात् भएमा बाढी आउने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले सतर्क रहनका लागि आग्रह समेत गरेको छ ।

त्यसैगरी निरन्तरको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गमा समेत पानीको बहावको कारण अवरुद्ध भएको छ ।

साभार-रातोपाटी बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!