nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नो श्रीमती भगाउनेको श्रीमती लिएर फरार

सजिलो पोस्ट सजिलो पोस्ट
असार १९, २०७८, ९:४० मध्यान्ह
आफ्नो श्रीमती भगाउनेको श्रीमती लिएर फरार

तपाईं दीपक हो । हो, किन । म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को । लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी ६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर ९ का दीपक नेपालीबीचको फोन वार्ता हो ।

वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर ‘गोपाल’ दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।

श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी ९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए।

आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी जेठी श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन स’म्पर्क गरे । दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन स’म्पर्कमा सामान्य झ’गडा भयो । एकले अर्कोलाई श्रीमान् श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे ।

कुरा हुदै जाँदा एकले अर्कोलाई स्वीकार्ने कुरा भएपछि सुशीलालाई काठमाडौं बोलाएँ र म कतारबाट नेपाल आएँ’ जितबहादुर दर्नालले भने, काठमाडौंमा भेटेर पशुपतिनाथको मन्दिरमा सिन्दूरपोते गरेर हामी घर आयौं । यसरी विदेशमा हुँदा श्रीमती पोइल गएपछि आफ्नै श्रीमती लाने दीपक नेपालीको उनकी श्रीमती लगेर देखाउन दिएको चुनौती जितबहादुर दर्नालले चार दिनमै पूरा गरे ।

करिब तीन किलोमिटरको दूरीमा घर भएका जितबहादुर दर्नाल र दीपक नेपालीका श्रीमती यसरी नै साटासाट भएका छन् जितबहादुरकी पहिलेकी श्रीमतीबाट पाँच वर्षमुनिका दुई छोरी आकृति र अंशु छन् भने दीपककी सात वर्षीया छोरी दिप्ती छिन् । परिस्थितिले श्रीमान्श्री मती साटिए पनि छोरीहरू भने आ आफैंसँग छन् । नयाँ जोडीसँग केही दिन काठमाडौंमा बि’ताएर

घर आएका जितबहादुर र सुशीलाले घरमा पनि टिकाटालो गरेका छन् । कतारमै रहेका बाबु र घर परिवारसँगको सल्लाहमा सुशीलालाई विवाह गरेकाले परिवार पनि खुसी भएको दर्नालले बताए । सुशीलाले पहिलेको श्रीमान छाड्नुपरेकोमा कुनै दुःख नलागेको बताएकी छिन् । श्रीमान्ले अर्काकी श्रीमती ल्याएपछि आफू सोही श्रीमतीको श्रीमानसँग गएकोमा स्थानीय भद्र महिलाहरूले धन्यवाद दिँदै आएको सुशीलाले बताइन् । हेर्दा मलिन देखिए पनि दीपक र भगवतीले पनि आफूहरू खुसी रहेको बताए । आफूहरूबीच गहिरो माया बसेकैले आफ्ना श्रीमान् र श्रीमती हुँदाहुँदै विवाह गरेको यी जोडीको भनाइ छ । श्रीमान्ले सौ’ताका रूपमा भगवतीलाई ल्याएको दोस्रो दिन सुशीला भगवतीका श्रीमान् जितबहादुरलाई भेट्न काठमाडौं हिँडेकी थिइन् ।

अर्को व्यक्तिसँग विवाहका लागि बसमा काठमाडौं हिँडेकी श्रीमती सुशीला नेपालीसँग भएको भावनात्मक फोन वार्तालाप ‘फोन रेकर्ड’ दीपकले सुनाए । अर्काकी श्रीमतीसँग विवाह गरेपछि आफ्नी श्रीमती उम्काएका दीपक नयाँ श्रीमती र छोरीसँग औपचारिक रूपमा फोटो खिचाइरहेका बेला दीपककी आमा चन्द्रमाया नेपाली भन्दै थिइन्, ‘खै यो के देख्नुपर्‍यो’ यी दुवै जोडीले प्रेमपश्चात् एरेञ्ज म्यारिज गरेका थिए ।

एक अर्कासँग श्रीमान् श्रीमती साटेका यी दुवै जोडी ऋणपान आ(आफै बेहोर्ने र एक अर्कोविरुद्ध कानूनी झन्झट नबेहोर्ने मनसायमा छन् । श्रीमान् श्रीमती साटिन पुगेका यी दुवै जोडी हाँसीखुसी देखिए पनि यी जोडीमा एउटा प्रतिस्पर्धा पनि सुरु भएको छ । काठमाडौंबाट आएपछि जितबहादुर दर्नालले नयाँ श्रीमती सुशीलालाई अँगालो हालेर हिँडेको देखाएपछि

आफूले पनि भगवतीलाई अँगालो हालेर उनीहरूसामु हिँडेर देखाइदिएको दीपक नेपालीले बताए । जति पटक जितबहादुरले आफ्नी पहिलेकी श्रीमतीलाई अँगालो हालेर देखाउँछ उति पटक नै आफूले पनि देखाउने दीपकले बताए । साप्ताहीकबाट साभार

Tags: आफ्नो श्रीमती भगाउनेको श्रीमती लिएर फरार

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!