nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको गोलबजारमा बाख्राले बिरुवा खाएको निहुमा ज्यान मार्ने उधोग मुद्दा, खारेजीको माग

सजिलो पोस्ट सजिलो पोस्ट
असार १२, २०७८, १:४० मध्यान्ह
सिरहाको गोलबजारमा बाख्राले बिरुवा खाएको निहुमा ज्यान मार्ने उधोग मुद्दा, खारेजीको माग

गोलबजार/असार १२ गते।सिरहाको गोलबजारमा बाख्राले आँपको बिरुवा खाएपछि भएको सामान्य झगडामा ज्यान मार्ने उधोग मुद्दा चलाएका छन् । गोलबजार नगरपालिका ८ चोहर्वामा बिरुवा खाएको विषयमा बसेको समाजिक छलफलमै आफन्त आफन्तै महिला महिलाबीच भएको सामान्य झगडामा गोलबजार ८ बस्ने रामपरीक्षण यादव र उसैको भाई रामदयाल यादवमाथि इलाका प्रहरी कार्यालय गोलबजारले ज्यान मार्ने उधोग मुद्दा दर्ता गराई अनुसनधानकोलागि गोलबजार प्रहरीको हिरासतमा राखिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल गोलबजार नगरसमितिले पत्रकार सम्मेलन गरी जनाएका छन् ।

सामान्य सामान्य झगडा कसरी ज्यानमार्ने तिर गयो भने प्रश्नमा जसपा गोलबजार नगरसमिति अध्यक्ष संजीव यादवले भने, स्थानीय प्रहरी प्रशासनले सत्ता, शक्ति, पहुँच एवं आर्थिक चलखेलमापरी राजकुमार यादवको जाहेरीमा रामपरीक्षण यादव र रामदयाल यादवमाथि मुद्दा दर्ता भएको छ । नगर अध्यक्ष यादवले भने, यस प्रकारको सामान्य झगडा नेकपा एमाले ओली समूहका नेता एवं कानूनमन्त्री लिलानाथ श्रेष्ठको दबाबमा ज्यान मार्ने उद्योग मुद्दामा परिणत भएको बताए । उनले भन,े यस प्रकारको सामान्य झगडालाई अतिरन्जित र पदीय दुरुपयोग गरेको प्रति जसपा नेपाल गोलबजार नगरसमिति घोर भर्तस्ना गर्दछ । सामान्य झगडा ज्यान मार्ने उद्योगको मुद्दा बनेपछि स्थानीयहरु आक्रोशित भएको जसपा गोलबजार नगर ससचिव सतिराम यादवले बताए । पत्रकार सम्मेलनमा जसपा नगर अध्यक्ष यादवले भने, जसपा गोलबजार नगर समितिको सदस्य रामपरीक्षण यादव र रामदयाल यादवमाथी  लगाइएको मुद्दा खारेजी वा फिर्ता नलिए जसपा नेपाल गोलबजार नगरसमिति चरणवद्ध संघर्षमा उत्रिने बताए ।

दुइटै पक्षको महिला महिलाबीच भएको सामान्य झैझगडामा रामपरीक्षण र रामदयाल यादवले कसैमाथी कुनै किसिमको प्रहार नगरेको र समाजिक छलफलमा त्यस्तो भाकै छैन । उनी दुई जना माथी लगाइएको मुद्दा सरासर झुठो रहेको र फसाउने नेतले नै दर्ता गराएको छलफलमा सहभागी रामप्रसाद यादवले बताए ।  नेकपा एमाले ओली समूहले देश बर्बाद गर्नेतिर लागेकै छन् । उसको मन्त्रीले चोहर्वा गाउँ चाडै बर्बाद होस् तिर लम्केको स्थानियहरुको कथन रहेको छ । 

सामाजिक छलफलकै क्रममा जेठ २४ गते भएको सामान्य झगडामा इलाका प्रहरी कार्यालय गोलबजारले ज्यानमार्ने उद्योग प्रकृतिको घटनै नभएको घटनालाई गोलबजारका प्रहरी प्रमुख इन्स्पेक्टरले कानूनमन्त्री कै दबाबमा ज्यान मार्ने उद्योगको मुद्दा चलाई समाज तहसनहस पार्ने काम भएको छलफलमा सहभागीहरुले बताएका छन् ।यिनीहरुलाई ज्यानमार्ने उद्योगमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी इन्स्पेक्टर सन्तोष कुमार राईले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि