nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : एकै गाउँका ८ जनाको ज्यान गयो, गाउँभरि त्रास

सजिलो पोस्ट सजिलो पोस्ट
असार ४, २०७८, ७:२४ मध्यान्ह
धनुषामा एक युवती को लाश फेला

जनकपुरधाम/असार ४ गते।चार दिनको बीचमा यहाँ तीन भारतीयसहित आठ जनाको ज्यान गएको छ ।

भारतसँग सीमा जोडिएको सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियाका ६० वर्षीय रामईश्वर पासवान, ५० वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दासको उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै, भारत उत्तर प्रदेशका ३५ वर्षीय दताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि ज्यान गएको छ ।

उनीहरू सबैलाई बान्ता आउने, बेहोस हुने लक्षण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिए । राउतका अनुसार गाउँमा रहेको इँटा उद्योगमा कार्यरत एक मजदुरलाई गत शुक्रबार विषालु जीवले टोकेको अनुभूति भएपछि उनलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गयो । उनको साथमा अस्पताल गएका अर्का व्यक्ति पनि अचानक बेहोस भएर लडेकोमा उपचार गर्दागर्दै उनको पनि ज्यान गएको थियो । भारतीय रामलाई पनि उस्तै लक्षणपछि अस्पताल लगिएकोमा त्यहीं ज्यान गएको थियो ।

रामईश्वर र दिनकरको शनिबार, कैलुको आइतबार तथा जुगेश्वर र बलिन्द्रको सोमबार बिहान ज्यान गएको राउतले बताए । अझै तीन जनाको उपचार भइरहेको छ । विषाक्त मदिरा सेवनको आशंका गरिए पनि ठोस कारण भने खुल्न नसकेको राउतले बताए । घटना प्रकाशमा आएसँगै सोमबार स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तर्फबाट डा. किरण बास्तोला, जिल्ला अस्पतालबाट डा. अविनाशकुमार सिंहसहित स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोली गाउँ पुगेर उनीहरूको मृत्युबारे जानकारी लिएको थियो ।

मृतकमा कोरोनाको लक्षण नदेखिए पनि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाले बताए । ‘मृत्युको कारण जान्न मृतकको भिसेरा परीक्षणका लागि नमुना फरेन्सिक ल्याब काठमाडौं पठाएका छौं, बिरामीसँग पनि सोधखोज गरिरहेका छौं,’ उनले भने, ‘त्यसैले मृत्युका कारण अहिले नै भन्न सक्ने अवस्थामा छैनौं ।’

ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले सीमा क्षेत्रमा अवैध रूपमा खोलिएको मदिरा पसलमा विषाक्त मदिरा सेवन गर्दा ज्यान गएको हुन सक्ने आशंका गरे । ‘एउटै पसलमा गएर मदिरा सेवन गरेकाहरूको मृत्यु भएको छ, केही बिरामी पनि परेका छन्, त्यसैले मदिरामा नै विषाक्त मिसिएको हो कि भन्ने आशंका छ,’ उनले भने, ‘यसअघि आफूले मदिरा पसल तथा यसको भारतमा पैठारी रोक्न पहल गरे पनि कसैले साथ दिएनन् ।’

साभार-कान्तिपुर अनलाईन बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!