nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोेत्तरीमा वडा अध्यक्ष र नगर प्रमुखको विरोधमा स्थानीयले सडकमै रोपे धान

सजिलो पोस्ट सजिलो पोस्ट
असार ४, २०७८, ९:२९ बिहान
महोेत्तरीमा वडा अध्यक्ष र नगर प्रमुखको विरोधमा स्थानीयले सडकमै रोपे धान

धर्वेन्द्र कुमार यादव(यदुवंशी)/महोत्तरी/असार ४ गते। बलबा नगरपालिका वडाअध्यक्ष राजकुमार यादव र नगर प्रमुख बिनोद यादवको विरोध गर्दै गाउँलेहरु बुधबार सडकमै धान रोपेका छन् ।स्थानीय यूवा समाजसेवी र विद्यार्थीहरू धिरेन्द्र कुमार मण्डल ,आदर्श कर्ण र गाउँलेहरु वडा अध्यक्ष र स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप बलबा नगरपालिका वडा १० धमैारा बजार,ध्रुव कुण्ड तर्फ जाने गाउँको सडक मै धान रोपेर विराेध जनाएका हुन् । मेयर र वडा अध्यक्षले बिकासको कामकाज सुस्त गरेको कारण सडक हिलाम्य भएकाेछ।

पर्यटन स्थल लाई सौन्दर्यीकरण गर्न लाखौं बजेट खर्ज गरे पनि परिक्रमा बस्ने ध्रुव कुण्ड भित्र जाने मुल गेटमै हिलाम्य भएको रहेछ।स्थानीय युवा आदर्श कर्ण ,दिपक कुमार शर्मा भन्छन् ।

निर्वाचनको बेलामा आफु जनताको हकहित र दुखमा साथ दिने बाचा गरेपनि त्यो मुख मै सिमित रहेको छ । बाहिर भन्नु पर्दा जिति सकेपछि आफूले जे गरे पनि हुने प्रवृतिले नगरबासीचिन्तीत बन्दै गएको छ।बलवा नगरपालिकामा हुनु पर्ने विकास नभएपछि स्थानीय युवाहरुले ध्रव कुण्ड भित्र जाने मूल गेट अगाडी हिलोमय भएपछि धान रोपेका छन् । जनप्रतिनिधिहरुले रोड बनाउन लाखौ बजेट आए पनि रोडको विकास र पर्यटक स्थल बिकास नभए पछि बाटोमा नै धान रोपी फलेको धान बेची रोडको विकास गर्ने स्थानीय यूवा धिरेन्द्र कुमार मण्डलले शिरीष न्युजलाई बताए । ध्रव कुण्ड जाने बाटो भरी हिलोमय हुँदा स्थानीय तथा आगन्तुकहरुलाई हिडन समेत बाधा भए पछि पटक-पटक रोड विकासकालागी युवाले पहल गरे पनि आएको बजेट सबै भ्रष्टाचार भए पछि स्थानीय युवाहरु सक्रिय भएको हो।स्थानीय युवाहरु नेताहरू बजेट कसरी गोजीमा जान्छ भन्नेतिर मात्र लागेका छन्।साथै ध्रव कुण्ड पोखरीमा नगरपालिकाद्वारा सौन्दर्यकरण गर्दै गरेको पोखरी युवाहारु द्वारा अनुगमन गर्दा दुई नुम्बर ईट्टा प्रायो भएको समेत देखिएको मण्डलले बताए। साथै ध्रव कुण्ड स्थित रहेको पोखरीमा नगरपालिकाद्वारा सौन्दर्यकरण गर्दै गरेको पोखरी युवाहारुद्वारा अनुगमन गर्दा दुई नुम्बर ईट्टा प्रायो भएको समेत देखिएको मण्डलले बताए। युवाहरुले भने तत्कालै समस्या पहिचान गरी समाधान नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोध गर्न बाध्य हुने चेतावनी समेत दिए ।समाजसेवी यूवा मण्डल सहित गाउँले, विद्यार्थी, युवा लगायतकाले सडकमै धान रोपाइ गरेका थिए ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!