nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन नपाको स्वास्थ शाखाको पहलमा नगर भित्रका औसधि पसलहरुको अनुगमन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३१, २०७८, ९:५० मध्यान्ह
सप्तरीको बोदे बर्साईन नपाको स्वास्थ शाखाको पहलमा नगर भित्रका औसधि पसलहरुको अनुगमन

उमेश कुमार साह/सप्तरी/जेठ ३१ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखा द्ववरा नगर क्षेत्र भित्रका निजी ब्यवसायका रूपमा संचालनमा रहेका पोलिक्लिनिक , नर्सिङ होम,आाैषधी पसल लगायतको अनुगमन गरेकाछन् ।

बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखा संयोजक बैजनाथ साहको नेतृत्वमा भएको अनुगमन टोलिमा सह स्वास्थ्य संयोजक अजय नेपाल , मेडिकल अधिकृत अरविन्द्र यादव,स्वास्थ्य चाैकी बोदे बर्साईन प्रमुख एयुव राईन, संतोष शर्मा ,सशस्त्र प्रहरी निरीक्षक उत्सव विष्ट,ईलाका प्रहरी बोदे बर्साईन प्रहरी सहायक निरीक्षक प्रमेश्वर पासमान, पत्रकार लोकेन्द्र प्रसाद यादव ,उमेश कुमार साह लगायतको संयुक्त टोलीले अनुगमन गरेकाछन् ।

अनुगमनका क्रममा म्याद सकिएका, विभागमा दर्ता नभएका , चिकित्सक प्रमाण बिना बिक्री गर्न नपाईने औषधीहरू फेला परेकाछन् भने विक्रेता संग डिफर्माको लाइसेन्स समेत नरहेको पाएकाछन् । । बोदे बर्साईन नगरपालिका – ७ मा संचालनमा रहेको निरज मेडिको हल र रंजित मेडिको हलले चिकित्सकको सिफारिस बिना औक्सी टोक्सी ,डोलोपार,कटोलिन,अटोसिन,डेका – डयूराबोलिन ५० ,एपिडोसिन, लगायतका बैण्ड आइटम तथा चिकित्सकको सल्लाह सुझाव सिफारिस बिना विक्रीवितरण ल्याउन नहुने औषधीहरू प्रयोग गरिरहेका पाएकोछ ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर – ४ प्रसाहीमा घरमा लुकाई छिपाई औषधी बेचिरहेका रामकृपल राउतको पसलमा गर्भपतनमा प्रयोग हुने मिसोप्रिल कीट, तथा अन्य डीडी- ५० (नाडरोलीन डिकोनेट इन्जेक्सन ),डोलोपार, औषधी जन स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने औषधी प्रयोग गरि रहेकोले तत्काल तल्चा लगाएकाछन् ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ रहेका लाईफ केयर पोलिक्लिनिक मापदण्ड पूरा नगरी संचालनमा रहेको पाएकोमा संचालकलाई एक हप्ता भित्र मापदण्डअनुसार संचालनमा ल्याउन निर्देशन दिएकोछ । भने नयाँ संचालनमा अनुमति मांग गरेका नइमा हेल्थ केयर डाइग्नोष्टिक सेन्टर प्रा.ली ले लाई मपदण्ड पुरा गरेमा मात्र अनुमति दिने स्वास्थ्य संयोजक बैजनाथ साहले बताए ।

स्वास्थ्य शाखाले नगर क्षेत्र भित्र रहेका आम जनसमुदाय गुणस्तरीय उपचार सहि औषधी सेेवन गर्न पाउन साथै उपभोक्त ठग्गीमा नपर्नु भन्ने उदेश्यले अनुगमन गरेको साथै औषधीको बिल बनाएर विक्रीवितरण गर्न समेत निर्देशन दिएको बताएका छन् ।

जनगुनासो बढन थालेपछि अनुगमन गरेको यो अनुगमनलाई निरन्तरता दिने सह स्वास्थ्य संयोजक अजय कुमार नेापालले बताउनु भयो । अनुगमन टोली आएको देख्न साथ केही औषधी पसलका संचालक पसल बन्द गरेर फरार भएका थए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि