nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अरुण कुमार सिंहलाई सम्मान गर्दै विदाई

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३१, २०७८, ९:५७ बिहान
ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अरुण कुमार सिंहलाई सम्मान गर्दै विदाई

उमेश कुमार साह/सप्तरी/जेठ ३१ गते।बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अरुण कुमार सिंहलाई एक कार्यक्रम गरि स्थानीयले बिदाई गरेकाछन् । भने नव आगन्तुक प्रहरी नायब निरीक्षक जय प्रकाश महतोलाई स्वागत गरेकोछ । सम्मान विदाई समारोह कार्यक्रममा उपस्थिति ,सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव विष्ट, बोदे बर्साईन नगर ब्यपार संघका सचिव अनिल प्रसाद सिंह, सदस्य आशिष अग्रवाल , आशुतोष यादव , पत्रकार उमेश कुमार साह , दिनेश यादव स्थानीय बोदे बर्साईन न पा०३ का युवा नेता पप्पु यादव , स्थानीय नेता दिपेन्द्र यादव लगायत अन्य बुधिजिबी , सल्लाहकार , राजनीतिक्रमीको उपस्थिति थियो ।

सिमावर्ती क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय प्रमुख भई विगत ६ महिना देखि कार्यरत प्रहरी नायब निरीक्षक अरुण कुमार सिंहले लागु औषध कारोबार संग्न, चोरी समेत ,अनुशासनमा रहि आफ्नो कानुन र बोदे बर्साईन नगरपालिका बासी लाई ठुलो सहयोग लगायत मुद्दा परेको फरार ब्याक्तीलाई नियन्त्रणलीई कार्वाही गरेका थिए ।

कार्यक्रममा नगर संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंहले उहाँ प्रती ठुलो सकारात्मक कुराहरु राख्नु भएको थियो , एक इमानदार र समयको पनि ख्याल गरि , यस्तो विकट प्रस्थिती दोस्रो लहरको कोरोना भाइरसमा हामी बजार लगायत नगरपालिका बासीलाई आफ्नो ज्यान समेतको प्रवाह नगरी सहयोग गर्नु भएको बताए । प्रमुख सिंहले पनि आफ्नो मन्तव्य राख्नु भएको छ।उहाँले सर्वप्रथम कोरोना महामारीको उत्कर्ष समय समेत जोडिएको मेरो कार्यकालमा नागरिकहरुको जीवन रक्षा अनि शान्ति सुरक्षा कायम राख्ने प्रहरी प्रतिवद्धतालाइ सफल पार्न सहयोग गर्नु हुने सबैलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । अन्य सहकर्मी जिल्ला नेतृत्व गर्ने साथीहरु भन्दा थप दुईवटा चुनौतीहरु थिए किनकि म बिशेष कारणबस सप्तरी आउनु परेको थियोकार्यक्रमको बिच , माला र टोक्न अफ लभ , ले सम्पुर्ण अतिथिहरुले बधाई तथा अगामी दिनका लागि शुभकामना व्यक्तगर्नु भएका थियो।साथै यस फेरि भेटौला कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यलाई बोदे बर्साईनमा कार्यरत प्रहरी हवल्दार राम प्रवेश यादवलाई समेत सम्मानको साथ बिदाइ गर्नु भएका छन। प्रमुख सिंह बोदे बर्साईन बाट ईलाका प्रहरी कार्यलाई कंचनपुर सरुवा भएका छन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि