रामनारायण मेहता
बिराटनगर,जेठ २५ गते।कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियान का सन्योजक गुनानन्द महतो र समिति सदस्य रामानरायण मेहता समेत को टोलि सोमबार बिराटनगर को १३ र १४ नम्बर वाडा को गरिब तथा अति बिपन्न परिवारमा खाद्यान्न सामाग्री चामल,दाल,नुन र तेल सहितको सामाग्री लिएर पुगेका थिए ।

समिति सदस्य तथा महा अबियन्ता रामनारायण मेहता का अनुसार महानगर को वाडा नम्बर १,५,१२,१३ र १४ मा अति बिपन्न परिवार लाई खोजी खोजी स्वास्थ सामाग्री र खाद्यान्न सामाग्री बाडयौ भन्नू भयो।

अभियान मा सामाग्री बितरण गर्न समाजिक अभियन्ता हरु सुरेश महतो बब्लु मेहता सामाज सेबि सिङ्गर बिरेन्द्र मेहता को समेत उपस्थित थियोे
महा अभियान का सन्योजक गुनानन्द महतो ले यो विषम घडिमा स्वास्थ का बिधिहरु अपनाएर घरमै बस्न सबैमा आग्रह गर्नुभयो । महानगर लगाएयत सुनसरी र सप्तरी मा हाम्रो अभियान चलिरहेको बताउनु भयो ।














Discussion about this post