सिराहा, जेठ २५ गते।चलचित्र “मधेशी पुत्र २” का अभिनेत्री निशा घिमिरेकी अवस्था गम्भीर तथा चिन्ताजनक देखिएको छ। अभिनेत्री निशाकी पहिलेको भन्दा अहिले गम्भीरका साथै मृत्युको मुखमा पुग्ने अवस्था देखिएको छ।
अभिनेत्री घिमिरेकी उपचारका लागि घर परिवारको अवस्था पनि गम्भीर , दैनीय देखिएको छ।त्यसैले वहाँको उपचारका लागि सहयोग गरिदिन हुन सम्पूर्ण देशवासी साथी भाईहरुलाई आफन्तले आग्रह गरेका छन।
जे जति सहयोग गर्न सक्नु हुन्छ कृपया सहयोगका लागि विनम्र अनुरोध छ।
निशा परिवारको सम्पर्क मो. न. (९८५१२३८९५२) , (९८६६३३७५५४) , 9851238952 / 9866337554 मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुन्छ।सनराईज बैंक खाता न. ०८४०६१३६१३२०५००१ प्रेम प्रसाद घिमिरे ।
Sunrise Bank Acc. No. 0840613613205001
Prem Prasad Ghimire















Discussion about this post