nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनद्वारा अबैध घरेलु मदिरा बरामद गरि नष्ट

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०७८, ८:०५ मध्यान्ह
ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनद्वारा अबैध घरेलु मदिरा बरामद गरि नष्ट

उमेश कुमार साह/सप्तरी/जेठ २३ गते। सप्तरीको बोदे बर्साईन नगरपालिकाका विभिन्न वडा बाट अबैध घरेलु मदिरा तथा मदिरा बरामद गरि नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक अरुण सिंहको नेतृत्वमा खटिएको टोलिले बोदे बर्साईन नगरपालिका अन्तरगत विभिन्न वडाहरुको होटल तथा घरहरू बाट करिब २०० लिटर घरेलु मदिरा तथा २०० पिस सफी बरामत गरि नस्ट गरिएको हो ।

यसैगरी केही दिन अगाडी बोदे बर्साईन नगरपालिका वडा नम्बर ०९ स्थित स्वर्णपट्टि बोडर बाट पनि अबैध सफी ( मामा श्री ) नामक मदिरा बरामद गरि नस्ट गरिए छ।

बरामद भएको अवैध घरेलु मदिरा तथा बोडर बाट बरामद गरेर ल्याएको मदिरा इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रहरी प्रमुख अरुण सिंह , बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ का अध्यक्ष मो. मजेबुर रहमान , नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल सिंह , स्थानिय बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकार उमेश कुमार साहको रोहवरमा नष्ट गरिएको हो ।

प्रहरीले ५ वटा गेलेनमा घरेलु मदिरा र सफी नामक मदिरा लगभग २०० पिस नियन्त्रणमा लिएको थियो ।

यस मौषममा घरेलु मदिरा अत्यधिक सेबनको कारण मृत्यु समेत हुने गरेको कारणले गर्दा प्रहरीले यस्ता खाले अबैध घरेलु मदिरा उत्पादन गर्ने स्थानहरुमा खानतलासी गरी मदिरा नस्ट गर्ने अभियान नै संचालन गरिएको प्रहरी नायब निरीक्षक प्रमुख अरुण सिंहले जानकारी दिए।

मदिराले समाजमा विकृृति बढेको हुदा अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण सम्बन्धि स्विप अप्रेशनलाई थप प्रभावकारी बनाईने प्रहरी नायब निरीक्षक अरुण सिंहले बताए ।

यसै गरि भारतबाट भन्सर छली नेपाल ल्याउँदै गरेको लगभग पचास हजार मूल्य बराबरको अबैध समान ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले बरामद गरेको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत विभिन्न स्थानबाट ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनको प्रहरी नायब निरीक्षक अरुण सिंहको कमान्डमा खटिएका प्रहरीले ५० हजार मुल्य बराबरको अबैध कसमैटिक र किरना समान बरामद गरेको हो । यस अघि पनि सय लाखौं मूल्य बराबरको कपडा, किराना सामान, मोटर पार्टसहरु, पान मसलाका समान बेवारिसे अवस्थामा बरामद गरेको छ ।

बरामद भएका समान सप्तरीको राजबिराज स्थित कुनौली भन्सार कार्यालय बुझाइएको प्रहरी नायब निरीक्षक अरुण सिंहले जनाए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!