nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल र भारतका केहि कुख्यात तस्करहरु तस्करी गर्न नपाएर नेपाल प्रहरीलाई बदनाम गर्दै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०७८, ८:०३ मध्यान्ह
नेपाल र भारतका केहि कुख्यात तस्करहरु तस्करी गर्न नपाएर नेपाल प्रहरीलाई बदनाम गर्दै

उमेश कुमार साह/जेठ २२ गते।लक डाउनको समयमा नेपाल भारत तर्फ आवतजावत बन्द रहेको अवस्थामा विगत १०-१२ बर्ष देखि नेपालको रामनगर वोर्डर नजिक भारतीय गाउ वलुवामा बसी नेपालबाट मरिच, केराउ, स्याउ, तेल लगायत विभिन्न चिजवस्तुको तस्करी गर्दै आइरहेका पवन गुप्ता, लिलाधर लगायतका पेशेवर तस्करहरु तस्करी गर्दै आईरहेको थियोे।

तर जिल्लामा एसपी राजेन्द्र धमलाको आगमन पश्चात विभिन्न परिपञ्च तस्करी गर्न प्रहरीको लाइन लिन खोजिरहेकोमा यस जिल्लाका एसपी राजेन्द्र धमलाको आगमन पश्चात सप्तरी प्रहरीले तस्करहरुको मालसमान धमाधम पक्राउ गरी भन्सार बुझाउन थाले।

तस्करहरु लाइन नपाएर मालसमान प्रहरीले पक्राउ गर्न थाले पछि माल समान पक्राउ गर्ने प्रहरीहरुलाई नेपालकै केहि नेता तथा तस्करका आफन्त प्रहरीबाट काम गर्न नदिए फसाइ दिने सरुवा गरी दिने भन्दै हिडेको वोर्डर एरियका जनताहरुले बताएका छन ।

हुन त विगतका दिनहरुमा यी तस्करहरुले नेपालबाट मरिच, केराउ, स्याउ, तेल, गाजा भारत लाने गरेको र भारतीय बजारबाट कपडा खैनी एल्भेष्टर नेपालमा बैण्ड भएको आइटमहरु कोरेक्स, नाट्रोभेट ट्याब्लेट लगायतका लागु पदार्थहरु समेत नेपाल ल्याउने गरेको बोर्डर एरियाका स्थानीयहरुले बताएका छन ।

एसपी धमलाको आगमन पछि सबै खाले तस्करी रोकिएको छ साथै अबैध तस्करीको माल समान अधिल्ला बर्षको तुलनामा निकै नै धेरै मात्रामा पक्राउ गरी करवाही गरेकोले यस जिल्लाका तस्करहरुको होस् उडेको छ ।त्यसैले तस्करहरु संगठित भएर शक्ति केन्द्र धाउने विभिन्न मिडियामा झुठ्ठा ब्यहोराको सामाचार पैसा दिएर लेख्न लगाउने गरेको गोप्य स्रोतबाट बुझिन आएको छ । नेपाल प्रहरीको खोजीमा रहेको भारतीय तस्कर पवन गुप्ता भारतमा समेत ज्यान मार्ने उधोगमा फरार अपराधी हुन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!