nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ग्लोबल आईएमई लघुवित्त बोदे बर्साईन द्धारा बोदे बर्साईन नगरपालिकालाई आर्थिक सहयोग

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०७८, ९:०४ बिहान
ग्लोबल आईएमई लघुवित्त बोदे बर्साईन द्धारा बोदे बर्साईन नगरपालिकालाई आर्थिक सहयोग

उमेश कुमार साह/बोदे बर्साईन/जेठ २१ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकामा शाखा कार्यालाय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले बोदे बर्साईन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना माहमारी रोकथाम तथा नियन्त्रकोमा योगदान गर्ने गरी बोदे बर्साईन नगरपालिकालाई २५ हजार रुपियाँको चेक स्तान्तरण गरेको हो । संस्थाका बोदे बर्साईन शाखा कार्यालाय प्रमुख योगेन्द्र प्रसाद यादवले बोदे बर्साईन नगरपालिकाका प्रशासनिक प्रमुख घन्शयाम यादवलाई चेक हस्तान्तरण गर्नुभयो ।

उक्त्त संस्थाले यस अघि पनि कोरोना माहामारीमा अग्रपगतीमा रहेर काम गरिरहेको सुरक्षाकर्मीहरु समेतलाई स्वास्थय समग्री विरतरण गरेको थियो । पोखरामा केन्द्रिय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाले नेपालको सबै जिल्लामा समुदाय अधारति लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक सहयोग गरेको जनाएको छ । साथै यस शाखा बोदे बर्साईनले एघार सय छयालीस जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुबिधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुलाई छ करोड एकाईस लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ।यसै गरि यस शाखाले आफ्ना ग्राहक सदस्यहरुसंग एक करोड पैसठी लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। साथै यस शाखाले कोभिड १९ को बिषय परिस्थितिलाई ध्यानमा राखी ई सेवाबाट पनि बचत तथा कर्जा संकलन गर्ने सुबिधा तथा एसएमएसबाट आफ्नो वित्तीय कारोबारको जानकारी लिन सकिने सुबिधा प्रदान गरेको छ।

र यस शाखा कार्यालयले आफ्ना सदस्य तथा अन्य स्थानीय ब्यक्तिहरुलाई अनलाइन कोभिड फर्म भर्नका लागि पनि सहजीकरण गरेको र हालसम्म १४६ जना सदस्य तथा स्थानीय ब्याक्तीहरुलाई अनलाईन कोभड फर्म भर्नका लागि सहजीकरण गरिसकिएको शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!