जनकपुरधाम,जेठ १९ गते। धनुषामा हतियार सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवकको प्रहरीको प्रहरीको फन्दामा परेका छन् ।जनकपुरधाम,जेठ १९ गते। धनुषामा हतियार सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवकको प्रहरीको प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका – २ बस्ने २५ वर्षीय उत्तिम लाल पासमान र १९ वर्षीय निपुल यादव रहेका छन् ।
उनिहरुलाई आज बुधबार साँझ ६ बजे यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरिया देखि ५ सय मिटर उत्तरमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको चौकीका सइ शारदा शंकर साहले जानकारी दिए ।





















Discussion about this post