nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : आँपसंग जोडिएको तराई मधेशको सामाजिक-साँस्कृतिक र आर्थिक आयाममा अब प्रदेश र स्थानीय सरकारलाई ध्यान दिनुपर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १९, २०७८, ७:११ मध्यान्ह
प्रदेश २ : आँपसंग जोडिएको तराई मधेशको सामाजिक-साँस्कृतिक र आर्थिक आयाममा अब प्रदेश र स्थानीय सरकारलाई ध्यान दिनुपर्ने

विसुन देव सरदार/सिराहा/ जेठ १९।फलफूलका राजा आँप ; यस वर्ष घट्दोक्रममा देखिन्छ। मानव जीवनका लागि फलफूल अति महत्त्वपूर्ण खाद्यान्न पदार्थमध्ये एक हो । यस वर्ष आँप प्रयाप्त नफलेको देखिन्छ। प्रदेश न. २ का धेरैजसो जिल्लाहरु सिराहा , सप्तरी , धनुषा लगायत तराई मधेशका जिल्लाहरुमा आँप घट्दो क्रममा देखिएको छ। हाम्रो शरीरलाई खाद्यान्न तथा पौष्टिक आहारको समस्या नहुनदिन आँप साथै विभिन्न प्रकारका फलफुल सेवन गर्ने गरिन्छ । लक्ष्मीपुर – पतारी गाउँपालिका बस्ने ६१ वर्षिय हरिलाल रामले दिएको जानकारी अनुसार कुनै साल सिराहा जिल्लामा नसोचेसम्म आँप फल्छ। तर यस वर्ष फलेन्न सबै प्राकृतिक र ईश्वरीय देन हो , भनेका छन। यदि वैज्ञानिक ढङ्गबाट आपको खेती गर्यौ भने किसानको लागि फलदायी हुने बताए ।

यहाँ धेरै किसिमका आँपका प्रजाति पाइन्छ । जस्तै मालद , कलकतिया , बमई , किसुनभोग ,अम्रपाली , भदैया पाइन्छ ।

तराई मधेशमा लिच्ची पाइन्छ , तर अर्को ठाउँको , कटहरमा सङ्का छैन कटहर प्रशस्त पाइन्छ भन्ने हरिलाल रामले प्रत्यक्ष भेटघाट गरी बताए ।

फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन `ए ´ , भिटामिन ‘सी’ का साथै कपर , जिंक , पोटासियम , मिनरेल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरिरलाई निकै फाइदाजनक हुन्छ ।

आँपका फाइदाहरु :-

  • आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरिरमा कोलेस्ट्रोलको लेवल कम गर्न मद्दत गर्छ। साथै मुटु सम्बन्धि समस्याबाट मुक्ति मिल्छ।
  • आँपको नियमित सेवनले पेटमा हुने कब्जियत , एसिडिटी तथा ग्याँस्ट्रइटिसको समस्याबाट मुक्ति मिल्छ।
  • आँपमा पाईने ‘ए’ ले गर्दा आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • आँपको सेवनले शरिरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरिरमा इन्फेकसन हुनबाट बचाउँछ।
  • आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरिरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ।
  • आँपमा भरपुर मात्रामा भिटामिन “बी” हुन्छ । जसले मस्तिष्कलाई स्वास्थ्य राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ।
    यसको सेवनले ब्लडप्रेसरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ।
  • २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चाँया समस्याबाट मुक्ति मिल्छ।

सिराहा , सप्तरी र धनुषा आँपको पकेट क्षेत्रको रुपमा परिचित छ। मालद , बमई , किसुनभोग , कलकतिया , अम्रपाली जस्ता आँप हुँदै आएका छन।

तराई मधेशको अर्थतन्त्रको


एउटा आधारका साथै सामाजिक – साँस्कृतिक प्रतीक पनि हो , आँप । गाउँघरमा गर्मी याममा मधेशीहरु आँपको बगैंचामा सुस्ताउन रुचाउँछन् । त्यसो गर्दा आँपको रखवाली पनि हुन्छ , शितल छायाँ पनि मिल्छ।आँप जस्तो स्वाद र ” निराला अंदाज ” अर्को कुनै फलमा पाइदैन पनि । मधेशमा जेठदेखी भदौसम्म रुखमै आँप पाइन्छ । विशेषत: मालदह आँपमा विशिष्ट स्वाद र सुगन्ध हुन्छ। यो मौसमका चार्डपर्व र हुने भोज भतेरमा आँप एउटा विशेष परिकार नै भयो ।विहे भोजमा खानपिन सकेपछि जयन्तीका अगाडि खास मुल्य तोकेर आँप प्रस्तुत गरिन्छ ।

आँपको मौसममा नातेदार , इष्टमित्र कहाँ पनि आँप कोसेली पुर्‍याउने चलन छ। जिल्ला सदरमुकाम होस वा राजधानीमा , कर्मचारी सरुवा बढुवा , नोकरी चाकरीका लागि ” आँपको टोकरी ” लगिन्छ पठाइन्छ । आँपको रस सुकाएर अमावट वा आम पापड बनाइन्छ ।मधेशमा काँचो आँपको दर्जनौं प्रकारका चटनी , अचार , खटाई आदि बनाइन्छ ।

कतै व्यवसायिक बगैंचा छ त कतै सामान्य तवरले आफ्नो उपयोगका लागि लगाइएको आँपका फुलबारीहरु छन। भने हुन नसकेको छैन ।

जबकि किसान र पर्यटनलाई लक्ष्यित गरी यस्तो विशेषताका आँपहरुको प्रदर्शन मात्र होइन्न , दर्जनौं प्रकारका आँपकै फुलबारीमा पस्कन सकिन्छ । यसरी आँपको मौसममा मधेशीलाई पर्यटकमय बनाएर अर्थतन्त्र बढाउन सकिन्छ ।

स्वदेशी – विदेशी पर्यटकलाई ” आँप खाने ” वा झटारो हानेर रुखबाट आँप झार्ने प्रतियोगिता गराएर प्रचुर मनोरञ्जन लिन दिन पनि सकिन्छ । अब यी र यस्ता कार्यलाई प्रोत्साहित गर्न प्रदेश र स्थानीय सरकारले यसमा लाग्न र ध्यानदिनु पर्नेमा जोड दिनुपर्छ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!