महोत्तरी,जेठ १९ गतेे।महोत्तरीमा जारी निषेधाज्ञा थप १० दिन थप गरिएको छ।बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति(डीसीसीएमसी)को बैठकको सिफारिसमा जिल्लामा जारी निषेधाज्ञालाई जेठ २० गते राति १२ बजे देेेखि जेेठ ३१ गते राति १२ बजे सम्म थप गरििएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
जेठ २० गते राति १२ बजेसम्म लागू भएको निषेधाज्ञाको अबधीलाई जेठ ३१ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महाेत्तरीले जनाएको छ।
निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।
हेर्नुहोस सूचना















Discussion about this post