महोत्तरी,जेठ १७ गते।सरकारले महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज स्थापना गर्ने भएको छ ।
शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।साथै, बर्दिवासमा मेडिकल कलेज स्थापना गर्ने समेत सरकारको घोषणा छ ।














Discussion about this post