असल साथी (लेख)
———————
~वास्तवमै अचम्मको रहेछ् यो शब्द “असल साथी ” कुनै पनि मान्छेलाई साथीको ठुलो अबस्यक्ता पर्दैछ ।असल साथी नभए यो संसारमा बाच्नै मुश्किल हुन्छ जस्तो लाग्छ मलाई ।कोहि समाजमा ,कोहि स्कुल या कलेजमा ,कोहि स्वदेश तथा बिदेशमा तर जहाँ भए पनि सबैको साथि येहि बिश्व भित्रै हुनछ्न ।सबै मान्छेको साथि हुन्छन् तर कसरी चिन्ने असल र खराव साथी ?
~अचम्म छ् यो संसार कहि आफ्नो पल-पलमा साथ दिने साथी पाइनछ भने कहि भित्रा भित्रै जाल बुनेर तेस् जालमा फसाउने साथी भनी नाटक गर्ने नाटककारहरु पाइनछ।आखिर को हो असल साथी ???
~मेरो बिचारमा असल साथी भनेको आफुलाई प्रतेक पाइलामा साथ दिने ,आफुलाई चाहिएको बेलामा सहयोग गर्ने ,आफ्नो मन्न को भावना बुझ्ने ,निस्वार्थ भावनाका साथ आफ्नो साथमा रहन्छ भने ,त्यो नै असल साथी हो र तेस्तो साथीलाई जहिले नि कदर र सम्मान गर्नु पर्छ भन्ने बुझिन्छ ।
-श्याम कर्ण।
(जनकपुरधाम)
Discussion about this post