nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानगरपालिकाका लाई , हेर्नुहोस कुन पालिकालाई कति बजेट?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०७८, ८:३६ मध्यान्ह
प्रदेश २ मा सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानगरपालिकाका लाई , हेर्नुहोस कुन पालिकालाई कति बजेट?

सोम दियाली/जनकपुरधाम/जेठ १६ गते।अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमा धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानरपालिकाले पाएको छ ।

घोषित बजेट अनुसार जनकपुरधाम उपमहानगरपालिकाका लागि ९० करोड ८० लाख बजेट छुट्याइएको छ । जुन प्रदेश २ का तीन उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो । प्रदेश २ को कलैया उपमहानगरपालिकाले ८१ करोड ८८ लाख बजेट पाएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाले ७५ करोड ९९ लाख बजेट पाएको छ । वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४५ खर्ब ४० करोड बजेट पाएको छ ।

त्यस्तै जिल्लाका उपमहानगरबाहेकका ११ नगरपालिकामध्ये सबैभन्दा बढी मिथिला नगरपालिकाले ४० करोड ३६ लाख पाएको छ भने सबैभन्दा कम मिथिला विहारी नगरपालिकाले २७ करोड ८७ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै नगरपालिकामध्ये दोश्रो नम्बरमा धेरै बजेट पाउने सबैला नगरपालिका रहेको छ । उसले ३७ करोड २५ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै तेश्रो नम्बरमा धनुषाधाम नगरपालिकाले ३६ करोड २३ लाख बजेट पाएको छ भने त्यसपछि क्रमशः सहिदनगर नगरपालिकाले ३५ करोड ३६ लाख, हंसपुर नगरपालिकाले ३२ करोड ७० लाख, बिदेह नगरपालिकाले ३१ करोड ९७ लाख, क्षिरेश्वर नगरपालिकाले ३१ करोड २४ लाख, गणेशमान चारनाथ नगरपालिकाले ३० करोड ८१ लख, नगराईन नगरपालिकाले ३० करोड २६ लाख, कमला नगरपालिकाले २८ करोड ७८ लाख बजेट प्राप्त गरेका छन् ।

त्यस्तै धनुषाका ६ ओटा गाउँपालिका मध्ये सबैभन्दा बढी जनकनन्दिनी गाउँपालिकाले २९ करोड ५० लाख पाएको छ भने सबैभन्दा कम धनौजी गाउँपालिकाले २३ करोड १७ लाख बजेट पाएको छ । त्यस्तै दोश्रोमा लक्ष्मीनियाँ गाउँपालिकाले २४ करोड ९८ लाख, तेश्रोमा औरही गाउँपालिकाले २४ करोड ९१ लाख बजेट पाएको छ ।

त्यसपछि क्रमशः बटेश्वर गाउँपालिकाले २४ करोड ६५ लाख, मुखियारपट्टी मुसहरनियाँ गाउँपालिकाले २३ करोड ८५ लाख बजेट प्राप्त गरेका छन् । धनुषामा एक उपमहानगरपालिकासहित ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेका छन् ।

त्यस्तै प्रदेश २ मा सबैभन्दा बढी बजेट प्राप्त गर्ने नगरपालिकामा सिरहाको सिरहा नगरपालिका रहेको छ । सिरहा नगरपालिकाले ६५ करोड ३३ लाख बजेट पाएको छ भने दोश्रोमा सिरहाकै लहान नगरपालिकाले ६२ करोड ८२ लाख बजेट पाएको छ ।

त्यस्तै तेश्रोमा रौतहटको चन्द्रपुर नगरपालिका रहेको छ । उसले ५८ करोड ९ लाख बजेट प्राप्त गरेको छ । चन्द्रपुरपछि सप्तरीको राजविराज नगरपालिकाले सबैभन्दा धेरै बजेट प्राप्त गरेको छ । उसले राजविराज नगरपालिकाले ५७ करोड ४८ लाख बजेट प्राप्त गरेको छ । त्यसपछि महोत्तरीको बर्दिबास नगरपालिकाले ५७ करोड ३६ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाले ५५ करोड ८९ लाख बजेट प्राप्त गरेको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!