nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डबल मास्क लगाउँदै हुनुहुन्छ ? यो हो सबैभन्दा सरल र सुरक्षित विधि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १४, २०७८, ९:११ मध्यान्ह
थाहा पाउनुहोस् मास्कको प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण ६ कुरा!

काठमाडौ,जेठ १४ गते।कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले अतिआवश्यक काम बाहेक घरबाहिर नजान भनेको छ । जानै पर्ने अवस्थामा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र समय समयमा साबुन पानीले हात धुन पनि आग्रह गरिरहेको छ ।

अति आवश्यक कामले बाहिर जाने होस वा अरु जो सुकैले पनि मास्क लगाउँदा विभिन्न गल्तिहरु गरिरहेको पाइन्छ । जसका जोखिमहरु धेरै छन् ।

मास्क लगाउँदा यी कुरामा ध्यान दिनुहोस्

  1. यदि मास्क तल खस्न लागेमा मुखको भागबाट समातेर फेरी लगाउने प्रयास गर्नुहुँदैन । मास्कको दुवैसाइड बा सबैभन्दा माथिल्लो भागबाट लगाउनु पर्छ ।
  2. बाहिरबाट आएपछि मास्कलाई घर बाहीर नै फाल्नुपर्छ । भित्र लगेर राख्नु वा झुण्डाउनु हुँदैन ।
  3. डबल मास्कले शरीरमा हावा प्रवेश गर्न दिँदैन । सिडिसीको अनुसार सर्जिकल मास्कले कफ पार्टिकल्स ५६.१ प्रतिशत र कपडाको मास्कबाट ५१.४ प्रतिशत सुरक्षित गर्छ ।
  4. कहिल्यै पनि दुई सर्जिकल वा कपडाको मास्क एकैपटक लगाउन हुँदैन । यसको सट्टा एउटा सर्जिकल र एउटा कपडाको मास्क लगाउनु पर्छ । यसबाट ८५ प्रतिशत संक्रमणको खतरा कम गर्ने सिडिसीले जनाएको छ ।
  5. डबल मास्कको प्रयोग गर्दा सास लिन सहज हुनुपर्छ ।
  6. मास्क अलिकति च्यातिएमा प्रयोग गर्नुहुँदैन ।
  7. मास्क लगाउदा आफुलाई सास लिन कठिन भएको छ वा सजिलो, त्यसमा ध्यान दिनुपर्छ । यदि सास लिनमा कठिन भएमा हानीकारक हुन्छ ।
  8. बहिर जान भन्दा पहिला ५ मिनेट अगाडी घरमा नै मास्क लगाउनु पर्छ, यसो गर्दा स्थिती सामान्य हुन्छ ।
  9. डिस्पोजल मास्क एकपटक प्रयोग गरेर फाल्नुपर्छ ।
  10. कपडाको मास्क लगाउने हो भने अन्य कपडासँग एकैपटक धुनु हुँदैन ।                    साभार-नेपालन्युज अनलाईन बाट
Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि