महोत्तरी,जेठ ९ गतेे।महोत्तरीमा जारी निषेधाज्ञा थप १० दिन थप गरिएको छ।आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्लामा जारी निषेधाज्ञालाई १० दिन थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
जेठ १० गते राति १२ बजेसम्म लागू भएको निषेधाज्ञाको अबधीलाई जेठ २० गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको भट्टराईले जनाकारी दिएका छन ।
हेर्नुहोस सूचना















Discussion about this post