विसुन देव सरदार/सिरहा/जेष्ठ ५ गते।सिराहाको दक्षिणी सिमावर्ती श्री सशस्त्र प्रहरी बल नेपाल बि यो पि नाका (बोर्डर) नामको लागि मात्र शिल गरिएको देखिन्छ ।दिनहुँ नेपाली र भारतीयको आवतजावत देखिन्छ । अहिले प्रहरी मस्तीमा जनता दु:खको घडीमा हेर्न सकिन्छ ।
सशस्त्र प्रहरीको पिटाइ देख्दा मानवता हराएको महसुस गर्न सकिन्छ । तर उहीँ सर्वसाधारणले बोर्डर ( नाका ) पार गर्दा प्रति व्यक्ति १००/- एक सय नेपाली लिएर नाका पार गरि दिएको एक आईमाईले बताईन। ड्युटीमा खटिएका सशस्त्र प्रहरी , प्रहरी निरीक्षक ( इन्सपेक्टर ) सम्मको कुरा मानेन्न। जनतालाई दिनहुँ ठग्ने प्रहरी देश विकास हुन दिन्छ ? प्रहरीकै मनपरि जनता ठगी के गर्दै उच्च पदस्तका पदाधिकारी । के लकडाउनको फाइदा उठाउन खोजेको हो प्रहरीले ? सशस्त्र प्रहरी बोर्डरमा रक्षक होइनन् ,भक्षक बनेको हेर्न सकिन्छ ।

राष्ट्रलाई सर्वनासमा पुर्याउन खोजेको छ। यस्तो रवैया हेरेर सर्वसाधारण एवंम जनता आक्रोशित देखिएको छ। प्रहरी पैसा लिएर खुल्लेयाम सरसामान पार गराउँदै । यस्तो नाकाहरुमा प्रहरीको सक्रियता देखिएता पनि उच्च पदस्तका वर्ग ध्यान दिनु आवश्यक देखिन्छ ।
















Discussion about this post