nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २, २०७८, ६:५६ मध्यान्ह
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

काठमाडौं,जेठ २ गते।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

होम आइसोलेसनमा एक लाख जना

नेपालमा कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।

मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७७१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा आठ हजार ५७१, गण्डकीमा सात हजार ५४२, प्रदेश २ मा पाँच हजार ९१०, सुदूरपश्चिममा पाँच हजार ७४३ र कर्णाली प्रदेशमा तीन हजार ६८५ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको हो ।

आइतबार संस्थागत आइसोलेसनमा सात हजार ९६९ जना रहेका छन् । जसमध्ये एक हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा एक हजार ९८६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २७७ जना आईसीयूमा र १२९ जना भेन्टिलेटरमा छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८८१, कैलालीमा ५२७, ललितपुरमा ४३६, रूपन्देहीमा ४०३, मोरङमा ३५२, दाङमा ३१९ र भक्तपुरमा २९२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, सुर्खेतमा २१५, झापामा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा १७०, बाँकेमा १६०, सप्तरीमा १५३, धनुषामा १४२, महोत्तरीमा १११, सल्‍यानमा ९३, सुनसरीमा ९१, सिन्धुपाल्चोकमा ८५ र पाल्पामा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिन्धुलीमा ६३, पर्सामा ५७, नुवाकोट र नवलपरासी पश्‍चिममा ५५/५५ जना, गुल्मीमा ५४, सिरहा र रसुवामा ५३/५३ जना, बैतडीमा ५२, धादिङमा ५१, बर्दियामा ४३, रौतहटमा ४२, अर्घाखाँचीमा ४०, जाजरकोटमा ३८ तथा ओखलढुंगा र कञ्‍चनपुरमा ३३/३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ताप्लेजुङमा २६, बारा र रूकुम पश्चिममा २४/२४ जना, गोरखामा २३, कपिलवस्तु र दैलेखमा २१/२१ जना, मकवानपुरमा १७, दार्चुलामा १६,सर्लाहीमा १४, इलाममा १२, रामेछापमा ११, उदयपुरमा ९, स्याङजामा ८ तथा दोलखा, रोल्पा र कालीकोटमा ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्वत र जुम्लामा ६/६ जना, लमजुङमा ५, धनकुटा र डोल्पामा ४/४ जना, खोटाङ, संखुवासभा, बागलुङ, मुगु र बाजुरामा ३/३ जना, तेह्रथुम, सोलुखुम्बु, म्याग्दी, रूकुम पुर्व, हुम्ला र डोटीमा २/२ जना तथा पाँचथर, मुस्ताङ, प्‍युठान, अछाम र डडेलधुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनि उमेर समूहका ४९६ जनामा कोरोना संक्रण देखिएको छ ।

Tags: कोरोना अपडेट

Discussion about this post

Related Posts

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!