nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तान लाई सन्तान प्राप्तिको लागि मेला

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २, २०७८, ११:४९ बिहान
सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तान लाई सन्तान प्राप्तिको लागि मेला

विसुन देव सरदार/सिरहा/बैशाख २ गते।सिरहाको दक्षिणी सिमावर्ती राजमार्ग देखी १० किलोमिटरमा पर्ने लक्ष्मीपुर- पतारी गाउँपालिकामा आज पतारी मेलाको आयोजना भएको छ।प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुबुल्की लगाई स्नतान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ ।

पोखरीमा डुवकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो ,डोकासितुवा इत्यादि द्वारा सन्तान प्रप्ति हुने र भइरहेको जनविश्वास रहेको छ।मेला प्रसिद्ध भएकाले भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ।

राजा हर शिँह देव ( बाबा ) शक्तिशाली भएकाले मेला बाहेकका दिनहरूमा मन्दिरमा पुजापाठ गर्नेहरुको भिड रहेको पुजारी बाबाले भनेका छन।धेरै दिन पहिला भाडा बर्तन निस्कन्थे , त्यहीँ भाडाबर्तनमा बैयल गाडी बालाहरुले खाना बनाएर खाएर फेरी पतारी पोखरीमा राख्थे भन्ने जनविश्वास रहेको छ।

आज जुड शितल आरोग्य, शितलता र दीर्घायु जीवनका लागि ठुलोले सानोलाई टाउकोमा पानी हालेर दीर्घ जीवनको कामना गरेको छ।
मिथिलाञ्चलमा आफुभन्दा कनिष्ठलाई जुडाउने उक्त पर्वले उष्णप्रदेशमा शीतलता प्राप्तिको दर्शाउँछ भने रुखविरुवामा जलप्रवाह गर्ने प्रक्रियाले वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध उराउँछ ।

यो सँगै एक दिन चुलो बन्द गर्ने र बासी प्रकार खाने यो पर्वबाट पर्यावरण प्रतिको हाम्रो परापुर्व कालदेखी सचेततालाई प्रकट गर्छ।आजदेखी एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ।

यसका साथै नयाँ वर्षमा अम्खोरा , गाग्री कलश लगायतका भाडामा राखिएको पानी , घरका जेष्ठ सदस्यले सबै घरका व्यक्तिहरुको टाउकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामना सहित आशिर्वाद दिने चलन छ।

आज बिहीबार जुड शितल तथा सिरुवा पर्वको सरकार अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिइएको छ।आज बिहीबार विधिवत रुपमा सिरुवा पर्व समापन समेत हुनेछ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!