जनकपुरधाम, वैशाख २ गते ।नयाँ वर्षको स्वागतमा मिथिलाञ्चल सहित तराई मधेशमा मनाइरहेको जुरशीतल पर्वको अवसरमा प्रदेश २ सरकारले प्रदेश भरि आज सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिलामा तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै आज प्रदेश भर विदा रहेको जानकारी गराएका छन् ।जुडशीतलको अवसरमा प्रत्येक वर्ष प्रदेश सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।






















Discussion about this post