nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लाहानमा बढ्दो घटना प्रति नेकपा केन्द्रको ध्यानाकर्षण, शान्ति सुरक्षाको माग

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १, २०७८, ८:२६ मध्यान्ह
लाहानमा बढ्दो घटना प्रति नेकपा केन्द्रको ध्यानाकर्षण, शान्ति सुरक्षाको माग

मनोज बनैता/सिरहा/बैैैशाख १ गते।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लाहान केन्द्र कमिटी ले नगरमा दिनानुदिन भईरहेको हत्या, लुटपाट, डकैती जस्ता आपराधिक घटनाहरु प्रति गम्भीर हुँदै प्रहरी प्रशासन प्रति खेद ब्यक्त गरेका छन । माओवादी केन्द्रका नगर कमिटीले एक प्रेस बिज्ञप्ती जारी गर्दै शृङ्खलाबद्ध रुपमा भइरहेको घटनाहरू प्रति चिन्ता ब्यक्त गरेका छन । 

माओवादी केन्द्रका जिल्ला सदस्य विजय कुमार गुप्ता, हेमन्त यादव, गणेश चौधरी, देवनारायण महतो, गमकलाल चौधरी र नगर कमिटीका कार्यवाहक अध्यक्ष खडक नारायण चौधरीले यस्ता आपराधिक घटनाको निन्दा गर्दै संयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ । 

 बिज्ञप्तीमा उल्लेख छ ‘ प्रशासनले आम जनमानसको शान्ति सुरक्षाको ब्यवस्था राम्रो रहेको दाबी गरिरहेको बेला लाहान नगर् क्षेत्रका विभिन्न भागमा पछिल्लो केहि दिन देखि भईरहेको आपराधिक घटनाले सर्वसाधारण त्रसित बन्दै गएकोले हामी गम्भीर भएका छौ र ब्यवसायी लगायत आम जनमानस आतंकित र त्रसित बनेको मा स्थानीय प्रहरी प्रशासन प्रति खेद ब्यक्त गर्दछौं ।’

नेकपा केन्द्रले विभिन्न घटना क्रमबद्ध रुपमा राख्दै यस्ता गतिविधिको घोर भत्सर्ना गरेका छन । चैत २३ गते राति लाहान २ मा विन्देश्वर यादवको घरमा सुनचाँदी गरगहना लुटपाट गरी ६/७ जनाको समूहले घरमुलीलाई घाइते बनाएको थियो । चैत २९ गते राति लाहान २३ स्थित गाढामा सुनचाँदी पसल संचालक प्रदिप विश्वकर्माको पसलमा लुटपाट गरि उनको हत्या गरिएको थियो । त्यसैगरी चैत ३० गते साझ लाहान ७ स्थित महालक्ष्मी ज्वेलर्सका संचालक राजेश शारडाको घरमा उनका बुवा वृद्ध भागिरथ शारडा र आमालाई निर्घात कुटपिट गरि करोडौं को गहना लिई उनकै कार लिई लुटेरा समुह फरार भएका थिए । 

यी सबै घटनाले गर्दा लाहान बासी त्रसित बनेको भन्दै माओवादी केन्द्रले भय रहित वातावरण निर्माण गर्न प्रशासन समक्ष अपिल गरेका छन । केन्द्रको अनुसार भय रहित वातावरणमा पेशा ब्यवसाय र जिवनयापन गर्ने सम्पूर्ण नागरिकको अधिकार हो तर लाहान नगरको प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिन नसकेर  आफ्नो दायित्वबाट विमुख भएको देखिन्छ। 

बिज्ञप्ती मार्फत केन्द्रले सरकार र प्रहरी प्रशासनको मुख्य दायित्व सुरक्षा भएको हुँदा तत्काल चुस्त दुरुस्त शान्ति सुरक्षाको ब्यवस्था  गरी नगरवासीलाई भयरहित वातावरणमा बस्ने र पेशा ब्यवसाय गर्ने वातावरण बनाउन  स्थानीय प्रशासन संग माग गरेका छन । 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!