nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नागरिक समाज द्धारा निर्वाचित पत्रकार लाई सम्मान

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १, २०७८, ४:२९ मध्यान्ह
नागरिक समाज द्धारा निर्वाचित पत्रकार लाई सम्मान

महेश सिंह/ लहान /बैशाख १ गते।नेपाल पत्रकार महासंघ सिरहा शखा बाट निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरेका छन् । लहान नगरपालीका २४ का वडा अध्यक्ष कमल देब यादव ले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ सिरहा शखाको पदाअधिकारीहरुलाई गम्छा र टिका लगाई सम्मान गरेका छन् ।

वडा अध्यक्ष कमलदेब यादव को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने नेपाल पत्रकार महासंघको प्रदेश कमिटी सदस्य दिनेश्वर प्रसाद गुप्ता ले प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महांस्ंघको सिरहा शखाको नव निर्वाचित सभापति मनोज बनैता बनैता रहनु भएको थियो ।अतिथिहरुमा महिला उपाध्यक्ष रिंकु दासका अनुसार नयाँ कार्य समितिले पहिलेको तुलनामा फर्क काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

पुरुष उपाध्यक्ष गणेश साह,कोषा अध्यक्ष बिरेन्द्र नेपाल र जिल्ला कार्यसमिति सदस्य महेश सिंह महतो र संजय बिश्वक्रमा लगायतका पत्रकारहरुको सहभगीता रहेको थियो ।पित पत्रकारीताको दुर भगाउन नयाँ योजना बनाएर अगाडि बढन आग्रह गरेका हुन् । मौजे साह आस्थाई प्रहरी चौकीको इन्चार्ज मनोज साह सुडी ।

नेपाल पत्रकार महासंघको प्रदेश कमिटी सदस्य दिनेश्वर प्रसाद गुप्ताले प्रमुख अथिथिको आसन बाट बोल्दै जहाँ बहुबली सल्हेश र संगठन कसरि अगाडि बढने र आफनो समाजमा रहेका पीडित को लागी कमल जिबि पत्रकारहरुलाई स्वागत सम्मान काम गरिएकोले अध्यक्ष यादवलाई धन्यवाद र अगामि दिनमा बिकास निर्माणमा अझ अगाडि बढने बताउनु भयो।बिशिस्ट अतिथि बनैताका अनुसार सुचना पाउने बितिकै सुचना मिडीयामा पब्लिट गर्ने भने प्रतिबधता गर्नु भयो ।

वडा अध्यक्ष कमल देब यादवले सभा अध्यक्षको आसन बाट बोल्दै प्रहरीको काम र कर्तब्य प्रति सन्तुष्टि छु । नयाँ टिम लाई पनि सोसित पीडित जनताको अवाजलाई बुलन्द गर्ने पत्रकार साथीहरू निस्पक्छ तरिकाले समाचार सम्प्रेषण गरी दिनुहुछ भने आग्रह गर्नु भयो ।तपाईंको साथ सहयोग र सल्लाह सुझाबको अपेक्षा र देश भरिकै नमुना टिमको रूपमा निर्वाचित हुनु भएकोमा बधाई दिएका थिए ।

जनताले तपाईंहरुबाट ठुलो असा र अभिलाषा राखेको बताउनु भयो । लहान २४ भने सबै दृस्ठिकोण ले पछाडि परेको ठाँउ हो र यो वडाको विषय बस्तुको बारेमा बुझिदिनु हुन्छ भने आग्रह गर्नु भयो । निर्वाचित पत्रकारहरुको कार्यकाल सफलता पुर्वक बितने छ भने बिश्वास व्यक्त गर्नु भयो ।साथै सोही ठाँउको स्थानीय नागरिक समाज सितल साह र बली राम यादव ले निर्वाचित पत्रकारहरुलाई सम्मान गरेका थिए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!