nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज नववर्ष २०७८ सुरुवात संगै सिरहाको लहानमा सलहेश फुलवारीमा चमत्कारी फुल

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १, २०७८, ९:४४ बिहान
आज नववर्ष २०७८ सुरुवात संगै सिरहाको लहानमा सलहेश फुलवारीमा चमत्कारी फुल

विसुन देव सरदार/सिरहा/वैशाख १ गते।आज नववर्ष २०७८ को सुरुवात भएसँगै राजा सलहेश फुलबारीमा ढक्कमक्क फुल फुलेको छ।
सलहेश फुलबारी सुरक्षित रहनु सराहनीय हो। यो फुलबारी भाग्यमानी हुनुका साथै राजाको फुलबारी भनेर पनि चिनिन्छ ।मिथिलाञ्चलमा रहेको फुलबारीको सौन्दर्य र महत्त्व संसारमा प्रसिद्ध छ।

वैशाख १ गते अर्थात नव वर्षको दिन फुल्ने सलहेश फुलबारीको चमत्कारी फुल हो ।१४ औं शताब्दीका राजा सलहेशको सम्झनामा सलहेशको शैर्य , शौन्दर्य , साहस , वीरता , प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना स्वरुप वैशाख १ गतेका दिन मेला समेत आयोजना हुन्छ ।

फुल देखेर मन नलोभिने सायदै कोही होला त्यसमा पनि वर्षको १ दिनमात्रै फुल्ने फुलको महत्त्व कति होला?सिरहा जिल्ला स्थित प्रत्येक वर्ष वैशाख १ गते ढक्कमक्क फुल्ने सुनाखरी र चाँदीगाँभा फुल हेर्न मान्छेरुको घुईँचो लाग्छ ।

सलहेश फुलबारीको मध्यभागमा हार्मका २ वटा रुखहरु छन त्यस रुखमा फुल फुल्ने गर्छ ।फुल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका – १२ भोटिया टोल चौकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ।हारम रुख नजिकै प्रतिमा सहित मालिनी मन्दिर छ। त्यसको ५० मिटरमा सलहेश मन्दिर छ।

यहाँको कथा १४ औं शताब्दीका राजा सलहेश र उनका प्रेमिका मालिनीहरु रेशमा , कुशमा र दौना बिचको सम्बन्धसँग जोडिएको छ।त्यसबेला सिरहा सदरमुकामलाई माईसोथागड भनिन्थ्यो त्यहीँको राजा थियोे सलहेश।

राजा सलहेश मालिनी दहमा स्नान गर्थे , फुलबारीमा फुल टिप्थे , सिल्टह खण्डमा कुस्ती खेल्थे , सलहेश गडमा गएर पुजापाठ गर्थे । राजा सलहेश र उनका प्रेमिकासँग सम्बन्ध जोडिएको राजा सलहेश कै लागि वैशाख १ गतेमा माला आकारको मालिनी देखा परेको जन विश्वास रहेको छ।

सुनगाभा चाँदीगाभाको अर्को नाम डेन्डेवियम एफायल्म हो । वनस्पति विभागले यस फुलेको बारेमा अध्ययन गरेर सन २०१६ मा प्रकाशित पुस्तकमा सलहेश फुलबारीका हरेक बोटबिरुवा बारे चर्चा गरिएको छ। यस फुलका विभिन्न मान्यता र जनविश्वास रही आएको हो ।

यहाँ भाकल पूरा भएपछि बोका बलि दिने प्रम्परा पनि रहेको छ। मेला हेर्न आएका श्रद्धालुहरु सलहेशको पुजा गर्नुका साथै सन्तान प्राप्ति , सुस्वास्थ्यको कामना साथै भाकल गर्ने गर्छ।पुरातात्त्विक एवंम धार्मिक पौराणिक इतिहाससँग जोडिएको यस फुलबारीमा राज्यले थप अनुसन्धान सके अन्तर्राष्ट्रिय स्तरमा गर्नेछ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!