विसुन देव सरदार / लहान / चैत्र ३१ गते।” उठु थारु जागु थारु , अप्पन हक अधिकार के लेल लडु थारु ” नाराका साथ थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीमा आज बिहान ७:०० बजेदेखि जुडशितल कार्यक्रम गरिएको हो ।कार्यक्रम गरिएको स्थान कचना ग्रामथान , इटहरी – ४ नम्बर ।
कार्यक्रममा नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान गरेको हो ।
थारु सभा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
जुडशितल कार्यक्रम आज २०७७ चैत्र ३१ गते अर्थात आजबाट २०७७ अलविदा भएको हो ।समन्वय ;- थारु कानुन व्यवसायी केन्द्रीय थारु कल्याणकारी सभा नगर समिति इटहरी , थारु पत्रकार महासंघ नेपाल , सुनसरी थारु युवा सभा सुनसरी , थारु महिला सभा सुनसरी रहेको जिल्ला अध्यक्ष सुशील लेखी बताए ।





















Discussion about this post