nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ईन्जिनियर्सको चुनाबमा ने.अ.न(एन.ई. ए .एन) नै किन ?

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३०, २०७७, ११:११ मध्यान्ह
ईन्जिनियर्सको चुनाबमा ने.अ.न(एन.ई. ए .एन) नै किन ?

विसुन देव सरदार/लहान/चैत्र ३० गते।ईन्जिनियरिङ क्षेत्रमा बढदो बिकृती र राजनैतिक हस्ताछेप अन्तको निमित्त ।ईन्जिनियरिङ पेशा आफैमा मर्यादित र ईज्जतदार पेशा हो तर हालको अवस्था हेर्दा किचिलो र अमर्यादित बन्दै गएको छ जहाँ ईन्जिनियर भन्दा ८ कलास फेलको हस्तछेप बढ्दो छ आज ४ बर्ष खर्चेर आएका ईन्जिनियर र स्कुलको मुखै नदेखाकाले चलाउनु आफैमा अपमानित बिषय हो तसर्थ ने.अ.न आउन जरुरी छ ।

आजको युगमा युवा पुस्ताको नेतृत्व अहम भएकोले ।आज २१ औ शताब्दीमा उहीँ पुरानै र हैकमवादी सोचले बिकाशउनमुख र विकसित मुलुकको सपना देखनु भनेको दिवा सपना देख्नु झै हो । तसर्थ ने.अ.न एकमात्र संस्था हो जहाँ न कसैको हैकमवादी छ न पुराना सोच युवा पिढी जोश जागरका साथ अगाडि बढेका एक ईमानदार र सक्छम ईन्जिनियरहरुको साझा संस्था हो ।

सरकारी, गैरसरकारी, निजि संघ संस्थामा कार्यरत ईन्जिनियरहरु पर्ती बढदो दुर्ववहार अन्तको निमित्त ।सरकारी, गैरसरकारी र निजि संघ संस्थाहरुमा कार्यरत ईन्जिनियरहरु माथी दिनप्रतिदिन दुर्ववहार बढदै गएको छ त्यसको निमित्त हाम्रो ने.अ.न ले युवा फोर्स गठन गरेका छौ र हाम्रो ने. अ. न. हरदम र हरपल तेस्ता बिकृती चिर्न तत्पर रहने छ ।

नयाँ अध्यन अनुसंधान र नयाँ प्राविधिक आविस्कारको निमित्त ।
नयाँ अध्यन अनुसंधानको लागि रिसर्च सेन्टर स्थापनाको पहल गर्ने र गराउने ।

ईन्जिनियरिङ क्षेत्रमा नयाँ रोजगारीका अवसरहरु सिर्जनाको निमित्त ।
बढ्दो बेरोजगारीलाई मध्य नजर गर्दै ईन्जिनियरिङ क्षेत्रमा थप बिकाश, कलकारखाना र बिपद बेवस्थापनको स्थापन गर्न दबाब सिर्जना गर्ने र हरेक क्षेत्रमा ईन्जिनियरहरु समाबेश गराउने तसर्थ ने. अ. न लाई जिताउने ।

ईन्जिनियरिङ क्षेत्रमा ईन्जिनियरहरुको सेवा सुविधा समयानुकुल अभिबृदी गराउनको निमित्त ।ईन्जिनियरहरुले खाईपाई आएका दुर्गम भत्ता र सेवा सुबिधा सुचारु गर्न दबाब सिर्जना गर्ने समयानुकुल सेवा – सुविधा अभिबृदी गराउने ।

ईन्जिनियरिङ शिक्षाको गुणस्तरता अभिबृदी र प्रयोगात्मक शिक्षाको निमित्त ।ईन्जिनियरिङ शिक्षाको गुणस्तरीयता अभिबृदी र प्रयोगात्मक शिक्षा लागू गर्न गराउन ने.अ.न.ले जोरदार माग गर्ने छन । तसर्थ ने.अ.न. आउन जरुरी छ ।

ईन्जिनियरिङ अध्यन सकेर आएका नयाँ ईन्जिनियर साथीहरूलाई निशुल्क कार्य अभिबृदि तालिमको बेवस्थाको निमित्त ।
नेपाल, ईन्डिया तथा अन्य देशबाट ईन्जिनियरिङ अध्यन सकेर आएका निमित्त ने.अ.न. को बर्चस्व रहेका प्रदेशमा निशुल्क कार्य अभिबृदी तालीमको बेवस्था मिलाउने र ने. अ.न. को बर्चस्व नरहेको प्रदेशमा सम्वन्यन गर्ने र गराउने ।

राष्ट्रिय स्तरका योजनाहरुमा ईन्जिनियरको प्रत्यक्ष भुमिका रहनको निमित्त ।
राष्ट्रिय स्तरका योजनाहरुमा ईन्जिनियरलाई प्रत्येक्ष भुमिकामा राखन सरोकारवाला सङ दबाब सिर्जना गर्दै समोन्यन गर्ने तसर्थ ने.अ.न. नै चाहिने ।
जय ने.अ.न । जय ईन्जिनियर ।
ई. तेजनरायण यादव प्रदेश अध्यक्ष
नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल, प्रदेश न. २ उमेदवार : कोषाध्यक्ष (क्रमशः १)

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!