nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज धेरै इन्जिनियरहरुको एउटै प्रश्न भोट किन? र के को लागि?

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०७७, ६:३४ मध्यान्ह
आज धेरै इन्जिनियरहरुको एउटै प्रश्न भोट किन? र के को लागि?

विसुनदेव सरदार/लहान/चैत्र २९ गते।आज कैयौं वर्ष पहिला देखि महान तथा गौरव शाली पार्टीका इन्जिनियरहरु जितेको छ। तर इन्जिनियरहरुका लागि हैन आफ्नो र आफ्ना पार्टीको लागि धेरै इन्जिनियरहरु त यति सम्म निभाए कि चुनाव जितेर पोष्ट पाए। तर आफ्नो जीतसँगै बसाइँसराइ नै गरेजस्तो देखिन्छ ।

राजधानीको हावामा उडे तर पीडित र फ्रेसर युवा इन्जिनियरहरुको गुनासो सुन्दा कोई पनि भएन्न । आज नेपालमा सबैभन्दा सस्तो कामदारको रुपमा चिनिने इन्जिनियर नै हो । सस्तो मात्र नभएर काम गरेको सुपथ दाम पनि पाउँदैन । यतिसम्म कि ज्यालादारी काम गराउँछन । हजुर नभनेसम्म भोलि देखि तपाईंको सेवा अवधि सकियो भन्ने देखिन्छ ।

इन्जिनियर भनेको जसको पनि बलिको बकरा बन्ने काम मात्र भएको छ।
जनप्रतिनिधिले गरेको गलतमा सही लगाउन हैन भन्ने अख्तियारको आँखा इन्जिनियर खोज्छ।उपभोक्त देखि गाउँले सम्म इन्जिनियर नै खोज्छ।

एउटा डाक्टरले चेकजाँच गर्दा कम्तिमा ५००/- पाउँछ तर इन्जिनियरले हप्तौं लगाएर लिइएको रकमको कमिशन चाहिन्छ ।हाम्रो देशको सिष्टम र सिष्टम बनाउने व्यक्ति काम माग्न जाँदा तपाईंको अनुभव कतिसम्म हो भन्ने सोध्छन। कामै नपाए अनुभव कहाँबाट पाउँछन् ठिक्कदार र सरकारले सुपरिवेक्षण र सुपरभाइजरमा इन्जिनियर फिल्डको होस या नहोस मतलब छैन । तर काम गुणस्तर चाहिन्छ त्यो पनि कागजमा ।

आजसम्म इत्यादि कुरो चिर्ने कुनै इन्जिनियर संगठन भएन्न।तसर्थ यो सबको तोड र मोडको रुपमा उदयमान भएका एकमात्र इन्जिनियर संस्था ( एन.ई.ए.एन ) जो न कसैको बहकाउमा नकसैको दबाबमा आफ्नो काम कर्तव्यबाट पछि हटाउने बाला छ हो वास्तवमा हाम्रो जस्तो देशमा युवा पीढी र झोले नभएकालाई स्विकार्न गाह्रौ छ तर प्रत्येक इन्जिनियरहरुको माया र विश्वासले आज शुरुबाट प्रदेश न. २ मा सफल हुने प्रवल सम्भावना देखिएको छ।तसर्थ प्रवल सम्भावनालाई १००% सफल बनाउन इन्जिनियर तेजनारायण यादवले हार्दिक अनुरोध गर्नुभएको छ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि