एजेन्सी,चैत २२ गते।बलिउड अभिनेत्री तथा नृत्यंगना नोरा फतेही सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।उनले राखेका हरेक तस्वीर तथा भिडियोहरूले धेरै लाइक तथा कमेन्ट पाउँछन् ।

हालै नोराले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरू राखेकी छन् । जसलाई फ्यानहरूले धेरै नै रुचाएका छन् ।
हेर्नुहोस तस्वीरहरु







Discussion about this post