nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महुली लघुबित्त बित्तीय संस्था लहान शाखाद्वारा समिक्षा कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७७, २:०४ मध्यान्ह
महुली लघुबित्त बित्तीय संस्था लहान शाखाद्वारा समिक्षा कार्यक्रम सम्पन्न

महेश सिंह/ लहान,चैत २२ गतेमहुली बिकास लहान शाखाले आयोजना गरेको दुई दिने बितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ्। महिलाहरुलाई बितिय सम्बन्धि जानकारी र कार्यभार सम्बन्धि जानकारी गराउन र एक आपसमा परिचित गराउन उक्त समिक्षा कार्यक्रमको आयोजना गरेको महुली लघुबित बितिय संस्था लहान शाखाको प्रबन्धक सन्तोष कुमार यादव ले जानकारी दिनु भयो ।

२०५१ सालमा जिल्ला प्रसासण कार्यालय सप्तरीबाट महुली युवा क्लबको नाउँमा दर्ता भएको थियो। उक्त संस्थाले २०५७ साल देखि ऋण कारोबार गर्न थालेका हुन् । २०६९ सालमा महुली बितिय संस्थाको दर्ता भई हाल २३ वटा जिल्लामा आफनो सखा बिस्तार गर्न सफल भएको महुली लघुबित बितिय संस्थाको केन्द्रिय कार्यालयको तालिम बिभाग को प्रमुख रुसियन चौधरीले जानकारी दिनु भयो ।

बार्शिक रूपमा महुली लघुबित बितिय संस्था लिमिटेडले केन्द्र प्रमुख उप प्रमुखहरुको बार्सेनिक रूपमा समिक्षा तथा बितिय साक्षरता कार्यक्रम गर्ने गरेको लहान शाखा प्रबन्धक यादवले बताए।महिला जागरण उतथान र बैंक संग महिलाहरुलाई पहुँच होस भने उदेश्य स्वालम्बी र स- सानो कर्जा प्रवाह गर्ने गरेको र महिलाहरुलाई स्वरोजगार बनाउने र ब्यवसाय तिर उनमुख गराउने गरेको तालीम सहज कर्ता डम्बर नारायण यादव ले जानकारी दिनु भयो ।

संस्था भित्र रहेको कमि कमजोरी नयाँ निति र सेवा सुबिधा सम्बन्धि जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गर्ने गरेको हो । लहान सखाको कार्य क्षेत्र भित्र रहेको नगरपालिका,गाउँपालीका मध्ये लहान,धनगढी,सुखीपुर,लक्ष्मीपुर पतारी र सखुवानान्कारकटी गाउँपालीका भित्रका समुहका प्रमुख र उप प्रमुख गरी १९७ जना महिलाहरुको सहभागितामा कार्यक्रम गरेको हो ।उत्कृष्ट केन्द्रहरुलाई प्रथम सपना महिला बिकास केन्द्र र दोस्रो पुजा महिला बिकास केन्द्र लहान १९ र तेस्रो पुस्कार बलान मता महिला बिकास र चौथो पुस्कार सिता महिला पुस्कार केन्द्र लाई प्रदान गरेको आयोजकले जानकारी दिनु भयो ।

Tags: आर्थ/बाणिज्य

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि