सप्तरी/उमेश कुमार साह,चैत २० गते।सप्तरीको बोदे बर्साईन नगरपालिका–३ कुशमहारका सय वर्षीय वृद्ध जानकी देवी मण्डललाई नगद १५ हजार आर्थिक सहयोग बोदे बर्साईन नगरपालिकाको उप-प्रमुख रन्जु साहले गरेकी छन् ।
वृद्वलाई आर्थिक सहयोग नगर उपप्रमुख रन्जु साहले ब्यक्तिगत रूपमा गरेका छन् । उक्त कार्यक्रममा वडा नम्बर– ३ का वडा सदस्य नारायण मण्डल, जनता समाजवादी पार्टी वडा कमिटी–३ का अध्यक्ष दशरथ मण्डल लगायतको उपस्थिति रहेको थियो ।














Discussion about this post