nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रिय सभा सदस्य मा. मृगेन्द कुमार सिंह यादवको प्रमुख अतिथिमा कल्याणपुर-बिसनपुर- बोदे बर्साईन-सुवरनपट्टी सडक जनतालाई हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १८, २०७७, ३:३१ मध्यान्ह
राष्ट्रिय सभा सदस्य मा. मृगेन्द कुमार सिंह यादवको प्रमुख अतिथिमा कल्याणपुर-बिसनपुर- बोदे बर्साईन-सुवरनपट्टी सडक जनतालाई हस्तान्तरण

उमेश कुमार साह/सप्तरी,चैत १८ गते।सप्तरीको नेपाल भारत सहयोगमा हुलाकी राजमार्ग योजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित कल्याणपुर-बिसनपुर- बोदे बर्साईन , सुवरनपट्टी १७.२८ किलोमिटर सडक निर्माण भएको छ । उक्त सकड खण्डल निमार्ण गर्नका लागि कुल रुकम ६५५,३२९,२६२.८० भ्याट सहित लागेको हो ।

सडक खण्डको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ९ सुभरनपट्टीमा एक कार्यक्रमको बीच प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य पुर्व कृषि तथा सहकारी मन्त्री मृगेन्द कुमार सिंह यादवले नेपाली जनतालाई हस्तान्तरण गरेकाछन् ।

उक्त अवसरमा बोल्दै राष्ट्रिय सभा सदस्यले सम्पूर्ण नेपाली जनताको तर्फबाट भारतीय सरकालाई धन्यवाद ज्ञापन गरेका छन् ।
उक्त कार्यक्रम परामर्शदाता कम्पनी तर्फबाट मनोज कुमार यादव, दिवा निर्माण सेवाका प्रतिनिधि ईन्जिनियर जय कान्त चौधरी बोदे बर्साईन नगरपालिका प्रशासकीय अधिकृत घनश्याम यादव, नगर शिक्षा अधिकृत राम सागर यादव , सशस्त्र प्रहरी बल बोरर्ड आउट पोष्टका प्रहरी निरीक्षक उत्सव विष्ट , पत्रकार ललिता साह , उमेश कुमार साह लोकेन्द्र प्रसाद यादव र स्थानीय बुधिजिबी , सल्लाहकार , युवा स्थलगायतको उपस्थिति रहको थियो ।भारत सरकारको अनुदान सहयोगमा उक्त सडक बनेपछि स्थानीय बासीहरु खुसि भएका छन् । पदैल पनि चलने उक्त क्षेत्रमा बाटो थिएन भने आवत जावत रहेको कठिनाइ हटेपछि ब्यपारिक मार्ग बनाउन स्थानीयहरु माग गरे ।उक्त सडक नेशनल हाईवे ईन्फ्राटेक्चर डभपलपमेन्ट कर्पोरेसन नयाँ दिल्ली परामर्शमा दिवा निर्माण सेवा सातोबाटो ललितपुर कम्पनीले सडको ठेक्का लिएका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!