nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेशम चौधरीलाई निसर्त रिहा गर्नुपर्छ : राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १५, २०७७, ९:११ मध्यान्ह
रेशम चौधरीलाई निसर्त रिहा गर्नुपर्छ : राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव

उमेश कुमार साह/सप्तरी,१५ चैत । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिती सदस्य एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले साँसद रेशम चौधरीलाई निसर्त रिहा गर्नुपर्ने बताएका छ्न ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्थित डेरुवा पोखरीमा आईतवार आयोजित क्षेत्र नम्बर ३ स्तरीय बृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य यादवले साँसद रेशम चौधरीलाई रिहा तथा टिकापुर थारु बिद्रोहका क्रममा थारु नेताहरू माथी लगाएका मुद्वा निसर्त खारेज गर्नुपर्ने बताए । साँसद रेशम चौधरी माथी राज्यद्वारा गरिएको अन्याय विरुद्ध जागरण अभियान थालनी गरेकोमा जसपा थारु संघलाई नेता यादवले धन्यवाद समेत दिए । जसपा सबै प्रकारको उत्पीडन ,विभेद, भेदभाव र अन्याय बिरुद्ध संघर्षरत छ ,यादवले भने, ३२ हजार मतान्तरले बिजयी साँसद रेशम चौधरीलाई बन्दी राख्नु थारु समुदाय माथिको विभेद नै हो । जनताको प्रतिनिधिलाई राजनैतिक पुर्वग्राह राखी जेलमा थुन्नु राजनैतिक संस्कारमा बिपरित हुने भन्दै यादवले साँसद चौधरीलाई निसर्त हिरा गर्नुपर्ने बिचार व्यक्त गरे ।

अधिकार सुनिश्चितताका लागि शुरु भएको जागरण अभियान घोषणा सभामा सहभागी हुन नेताकार्यकर्तालाई आग्रह गर्दै भेलाका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य यादवले,पहिचान र अधिकारका लागि मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुश्लिम, दलित लगायतका अधिकारबाट बन्चित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।जसपाका केन्द्रिय सदस्य एबम जागरण सभा तयारी समितिका संयोजक कल्पना चौधरीको अध्यक्षतामा आयोजित ३ नम्बर क्षेत्रीय स्तरीय जागरण सभा तयारी भेलामा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य अभिषेक यादव, जसपा केन्द्रिय सदस्यहरु जयप्रकाश ठाकुर, दिनेश यादव, बिनोद चौधरी, गजेन्द्र मण्डल, कैलाश यादव, बिशेश्वर रजक, उपेन्द्र साह,शैलेन्द्र प्रसाद झा, महेन्द्र प्रसाद चौधरी, मधेस प्रदेश समिती सदस्य रामाकान्त चौधरी, रुपनी गाउपालिका अध्यक्ष हरेराम यादवले सम्बोधन गर्दै मानव अधिकारका लागि भएको टिकापुर बिद्रोहलाई राजनैतिक रुपमा लिदै साँसद चौधरीलाई अबिलम्ब रिहाई गर्नुपर्ने बताए ।

यसैगरी जसपा जिल्ला अध्यक्ष केदार यादव, सुनिल झा, महिला नेतृ दिल कुमारी चौधरी, मिरा यादव लगायतका स्थानीय तहका अध्यक्षहरु समेतले बिचार व्यक्त गरे ।जसपा थारु संघका केन्द्रिय सचिब रामप्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत शम्भुनाथ नगरपालिका अध्यक्ष सरोज चौधरीले गरे । भेलाले शम्भुनाथ नगरपालिका ७ कठौनामा आगामीआगामी चैत २० गते हुने रेशम चौधरी रिहा राष्ट्रिय जागरण अभियान घोषणा सभामा व्यापक जनसभागी गराउने, रेशम चौधरी लगायतका मधेस र थारु बिद्रोहका क्रममा नेताहरू माथी लगाएको झुठा मुद्वा खारेज गर्नुपर्ने, जसपाले उठाएका मुद्वालाई समाबेश गरि संबिधान संशोधन नभएसम्म आभियानलाई निरन्तरता दिने सहितका महत्त्वपूर्ण निर्णय भएको जसपाले जनाएको छ ।देशभरीका १ लाख भन्दा बढी जनसागर उतार्ने लक्ष्यका साथ हुने राष्ट्रिय जागरण आभियान घोषणा सभालाई पार्टीका शिर्ष नेताहरूले सम्बोधन गर्ने आयोजकले जनाएको छ !

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!