nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिर्चैयामा दलित समुदायको अगुवाहरू प्रदेशस्तरीय सभा तथा सरोकारको सवालमा अन्तरक्रिया

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १२, २०७७, ११:१५ मध्यान्ह
मिर्चैयामा दलित समुदायको अगुवाहरू प्रदेशस्तरीय सभा तथा सरोकारको सवालमा अन्तरक्रिया

विसुन देव सरदार, लहान / चैत्र १२ गते।आज सिरहाको मिर्चैया नगरपालिकामा रहेको होलिडे एण्ड पार्टी प्यालेसमा भुमि , नागरिकता , बजेट र दलित सशक्तीकरण कार्यान्वयनका सवालमा “दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय भेला कार्यक्रम भइरहेको छ।उक्त कार्यक्रम २०७७ चैत्र १२,१३ गते गरी २ दिन हुने भएको छ।

कार्यक्रम दलित सरोकार मञ्च कञ्चनरुप- ८ सप्तरी द्वारा आयोजित रहेको खवर प्राप्त भएको छ।राष्ट्रिय दलित पत्रकार महासंघका उपाध्यक्ष भोला पासवानको अध्यक्षता कार्यक्रम गरिएको छ।कार्यक्रमको प्रमुख अतिथि प्रदेश न. २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर साह रहनुभएको थियोे ।

विशिष्ट अतिथिमा प्रदेश न. २ का दलित विकास समितिका सदस्य एवंम ( ज.स.पा.) नेता श्याम सरदार रहनु भएको थियो ।त्यसैगरी प्रदेश सभा सदस्य दिलिप साह , सुनिता मोची , रवीन्द्र वैठा , दलित विकास समितिका सदस्य सुनिता मरिक , पुर्वमाननीय रामप्रित पासवान , चन्देश्वर सदा रहेको थियो ।

अतिथिहरुमा विजय प्रसाद मिश्र , अनिता कुमारी , बाल कुमारी , राजु पासवान , मणिलाल बिक , सरोज पासवान , रामो महरा , अनिता कुमारी खङ्ग लगायत सम्पूर्ण सहभागीहरु रहेको थियोे ।

कार्यक्रममा सैयौं जना दलित अगुवाहरुको सहभागिता रहेको थियोे ।कार्यक्रममा दलित विकास समितिका सदस्य श्याम सरदारले (३ क) को व्यख्या गर्नुभएको थियोे । पहिलो (क) कलम अर्थात दलितको कलमले नीति निर्माण गर्ने ठाउँमा पहुँच हुनुपर्ने ।

दोस्रो (क) कोष अर्थात मन्त्रालय राष्ट्रिय वाणिज्य बैंकमा पहुँच हुनुपर्ने , विकासको लागि अर्थ विनियोजन हुनुपर्ने ।तेस्रो (क) कार्तुस अर्थात बन्दुक प्रशासनमा पहुँच भन्ने धारण राख्नुभएको थियोे ।

वहाँको अनुसार शिक्षा , स्वास्थ्य नि:शुल्क व्यवस्था लागु हुनुपर्छ । दलित समुदायमा रासन कार्डको व्यवस्था हुनुपर्ने ।जनसंख्याको अधारमा आरक्षको व्यवस्था हुनुपर्ने भन्ने आफ्ना मन्तव्य सहितको धारणा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका माननीय नवल किशोर साहले श्याम सरदारको भनाइलाई सदर गर्दै यसको कार्यान्वयनका लागि प्रदेश २ सरकार लागि परेको र अवस्था अगाडि बढिरहेको मन्त्री साहले जिकिर गर्नुभएको छ।

कार्यक्रममा भुमि , नागरिकता , बजेट र दलित सशक्तीकरण कार्यान्वयन हुनुपर्छ सहभागी वक्ताहरुको अभिव्यक्ति रहेको थियोे ।दलित सशक्तीकरण ऐन कार्यान्वयनमा अबको प्राथमिकता के ? , दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयको भुमिका , प्रदेश २ मा दलित उत्पीडनका विरुद्धको आन्दोलन र न्यायिक प्रक्रिया , जनगणनामा दलितको सवाल , भुमि सम्बन्धि समस्या समाधान आयोगको कार्यादेश : दलितको भुमि सुनिश्चितताको सम्भावना र चुनौती , दलित समुदायका जनप्रतिनिधिहरुको तीन वर्ष : कार्यअनुभव , चुनौती र आगामीको बाटो ।

साथै दलित सशक्तीकरण ऐन कार्यान्वयनका लागि विकास समितिको भुमिका , दलित विद्यार्थीका लागि डाक्टर , ईन्जिनियरमा छात्रवृत्ति नीति र अभ्यास अनतरविरोध , स्थानीय सरकारको नीति , कार्यक्रम र बजेटमा दलित जस्ता विषयहरुमा चर्चा परिचर्चा गरिएको छ।

सिराहा , सप्तरी , महोत्तरी , धनुषा , बारा , पर्सा , रौतहट गरी आठै जिल्लाका दलित पत्रकारहरुको समेत सहभागिता देखिएको थियोे ।अहिले अगुवा दलित कार्यकर्ताहरुको इमेल , इन्टरनेट अर्थात सोचेको चाहेको सपना पूरा हुन सकेको छैन ।अहिले पनि दलितहरु छात्रवृत्ति नपाएको सहभागी दलितहरुको कथन रहेको थियोे ।नेपालका करिब ३२ जिल्लाका मुसहर समुदायले न्याय नपाएको समस्या पोख्नु भएको छ।मुसहर जातीमा ट्यालेन्टी ल्याउनु पर्छ र अधि बढनु पर्छ लगायतका सहभागी रामजी रायको कथन रहेको थियोे ।

आउने भोलि चैत्र १३ गते प्रदेश न.२ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय विजय कुमार यादव द्वारा समापन समारोह हुने प्रदेश न.२ का दलित विकास समितिका सदस्य एवंम जनता समाजवादी पार्टीका नेता श्याम सरदारले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि