nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुरक्षित साथ घरमै होली मनाउन जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिपराज कणेलको आग्रह(सूचना सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७७, ९:३० मध्यान्ह
जिल्ला प्रशासन कार्यालयको कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय एक साताका लागि बन्द(सूचना सहित)

विसुन देव सरदार/लहान,चैत्र ११ गते।आज जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिपराज कणेलले एक सुचना निकालि सुरक्षित साथ घरमै बसी होली मनाउन सम्पूर्णमा आग्रह गर्नुभएको छ।

कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको हुँदा जन स्वास्थ्य सुरक्षाको मापदण्ड र प्रोटोकल पालना गर्न गराउन प्र. जि. अ. कणेलको आग्रह रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहा चैत्र ११ गतेमा प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० बमोजिम जारी भएको सुचना गरिएको छ।

कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको र हाल सो को नयाँ स्वरुप समेत दोस्रो देखा परेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ चैत्र ८ गते च. न. २७२ को प्रेस विज्ञप्तिमा उल्लेख्यखित विषय समेतलाई ध्यानमा राखी स्थानीय प्रशासन ऐन , २०२८ को ६(३)र संक्रमण रोग ऐन , २०२० को , २०२८ को ६(३) र संक्रमणसँग ऐन , २०२० को अवस्था अनुरुप देहाय आदेश सुचना गरिएको छ।यस बमोजिम कार्यन्वयन गरी आम नागरिकको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउन , स्थानीय तहका पदाधिकारी , राजनीतिकर्मी , समाजसेवी , उद्ममी , व्यवसायी , एवंम बुद्धिजीवी , लगायत आम सरोकारमा अनुरोध गरिएको छ।

२०७७ सालको होली पर्व घरघरमै बसि जनस्वास्थ्य एवंम सुरक्षा अनुरुप मनाउने ।भीडभाड गरी घर बाहिर गई नमनाउन ।आउदो चैत्र १५ र १६ गतेका दिन मदिराको कारोबार एवंम सेवन नगर्न र नगराउन ।( आर. डि.टी ) तथा सम्भव भएसम्म कोविड-१९ को ( एन्टिजेन टेष्ट ) का व्यवस्था मिलाउने कार्यमा सहयोग पुर्‍याउने ।

टेष्ट रिपोर्ट पोजिटिभ आएकनहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मलेरिया तथा कोविड-१९ को ऐन्टिजेन टेष्ट ) को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु बमोजिम गर्न गराउन , यस कार्य प्रति सहयोग गर्न ।

यस कार्यकालकालागि स्थानीय तह , अस्पताल , स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने प्रजिअ कणेलले बताउनु भएको छ।यो सँगै सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड / प्रोटोकल विपरीत सभा , गोष्ठी , जमघट , मेला , जस्ता भीडभाड हुने कार्य नगर्ने नगराउन ।सार्वजनिक यातायात , शैक्षिक संस्था , व्यवसायी ,उद्ममी , एवंम सेवाप्रदायक सवैले मास्क , सेनिटाइजर साबुन पानीले बेलाबेला हात धुने जस्ता कार्यलाई प्राथमिकता दिन सम्पूर्णमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गर्नुभएको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि